• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ४. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ५. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ६. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

डडेल्धुरा मेडिकल कलेजमा बिएलएमटीको पढाइ

  •   बुधबार, फागुन ०२, २०८० मा प्रकाशित

डडेल्धुरा- जिल्ला सदरमुकाम अमरगढी नगरपालिका –५ सुंगरखालमा रहेको डडेल्धुरा अस्पतालमा स्थापना गरिएको डडेल्धुरा मेडिकल कलेजमा बिएमएलटी (व्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) पढाइ सुरु भएको छ । मङ्गलबार डडेल्धुरा अस्पतालमा अभिमुखीकरण गर्दै सुदूरपश्चिम विश्व विद्यालय स्वास्थ्य विज्ञान सङ्काय डडेल्धुरा मेडिकल कलेजका डीन प्राध्यापक डा. हेमनाथ जोशीले बुधबारदेखि पढाइ सुरु भएको जानकारी दिए ।

मेडिकल कलेजमा अध्यापन गराउने डा. प्राध्यापक र विद्यार्थीलाई स्वागत गर्दै मेडिकल कलेजबारे जानकारी गराए । सुदूरपश्चिम प्रदेशमै पहिलो स्थापना भएको डडेल्धुरा मेडिकल कलेजमा पढाइ सुरु हुनु गौरवको विषय रहेको उनले बताए । उनका अनुसार विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट बिएमएलटी सञ्चालनको अनुमति पाएर छात्रवृत्तिका सात जना विद्यार्थी भर्ना भइसकेका छन । १० जनाको कोटा पाएकोमा बाँकी तीन जना भने पूर्ण शुल्क तिरेर पढ्न पाउने उनको भनाइ छ ।

हाल पूर्ण शुल्कतर्फ एक जना मात्र विद्यार्थी भर्ना भएका छन । दुईजना विद्यार्थीको कोटा खाली रहेको जानकारी दिदै उनले चिकित्सा शिक्षा आयोगले विद्यार्थीको कोटा परिपूर्ति गर्ने बताए । कक्षा सञ्चालनका लागि अमररगढी नगरपालिका –८ स्थित कीर्तिपुर बजारनजिक डडेल्धुरा शिक्षा क्याम्पसका नामबाट मेडिकल कलेजका नाममा नामसारी गरिएको भवनसहितको जग्गा हेरिएको छ । तत्कालीन शिक्षा क्याम्पसको प्राध्यापक निवास र छात्रावासका भवन मर्मतका लागि प्राविधिक खटाइएको उनले जानकारी दिए ।

बिएमएलटी विषयको अध्यापन क्रेडिट ४९ घण्टाको छ । उनले भने, “एक क्रेडिट घण्टा भनेको १६ घण्टाको रहनेछ । चार वर्षको यो कोर्स देशैभर सेमेष्टरमा छ । २० हप्ताको एक सेमिष्टर हुनेछ ।” सिधा प्राध्यापकसँगको अध्यापन विधिको हुनेछ ।

प्रत्येक दिन ६ घण्टाका कक्षाहरु र हप्तामा ६ दिन हुने उनले बताए । विद्यार्थीको उपस्थिति सय प्रतिशत नै हुनुपर्ने भए पनि कम्तीमा ८० प्रतिशत उपस्थिति हुनुपर्ने मापदण्ड बनाइएको उनले जानकारी दिए । यो विषयमा न्यूनतम पासमार्क ५० प्रतिशत रहेको छ । सैद्धान्तिक र प्रयोगात्मक दुई वटैमा ५०–५० प्रतिशत अङ्क ल्याउनुपर्ने जानकारी उनले दिए ।

अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले प्राध्यापक र विद्यार्थीलाई खादा लगाई स्वागत गरे । लामो समयदेखि मेडिकल कलेज स्थापनाको माग गरिए पनि यस वर्ष डडेल्धुरावासीको सपना साकार भएको उनले बताए । हाल एकसय शैयाको दरबन्दी स्विकृति भएको र तीनसय शय्याको स्वीकृतिको चरणमा रहेकाले अबको चार वर्षपछि एमबिबिएस कक्षा सञ्चालन गर्न सकिने उनले बताए ।

  • बिएलएमटीको पढाइ
बुधबार, फागुन ०२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ४.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ५.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ६.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.