• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ४. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ५. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ६. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

बाजुरामा महिनावारी भएकालाई बाटो हिँड्न प्रतिबन्ध

  •   शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित

बाजुरा- बाजुराका अधिकांश स्थानमा महिनावारी हुँदा महिलालाई सार्वजनिक बाटो हिँड्न बन्द हुने गरेको छ। महिलालाई देवी देउताको थान र मठमन्दिर भएर हिँड्ने बाटो बन्द हुने गरेको छ।

मठमन्दिर नजिकमा रहेका बाटोमा हिँडेपछि अनिष्ट हुन्छ भन्दै धामीझाँक्री रिसाउन थालेपछि महिनावारी भएका महिलाका लागि बाटो बन्द हुने गरेको बुढीगङ्गा नगरपालिका–१०, तिमाडाका स्थानीय नाम (परिवर्तन) राधिका विकले बताइन्।

उनले भनिन्, ‘महिनावारी भएका महिलाले मन्दिर नजिकमा रहेको बाटोमा हिँड्दा धामीझाँक्री तथा देवता रिसाउँछन् भन्ने डर देखाउन थालेकाले महिनावारी हुँदा ती बाटोमा नहिँड्ने गरेका हुन् ।’

महिनावारी भएपछि आफूलाई गाउँका अधिकांश गोरेटो बाटोमा समेत हिँडडुल गर्न वञ्चित गरिएको छ। उनले भनिन्, ‘आफूहरू ती बाटोमा जबरजस्ती हिँड्न खोजे पनि गाउँका अगुवा र धामीझाँक्रीले देवतालाई छोयो भन्दै रिसाउने गर्छन् ।’

गाउँनजिकै कालापातलको मन्दिर छ, त्यही बाटोबाट स्थानीय आउजाउ गर्छन् तर महिनावारी भएका महिलाले भने त्यो बाटोमा हिँड्न नपाएको विकले बताइन्।

छाउप्रथा अन्त्यका लागि जिल्लामा हुने गरेका विभिन्न कार्यक्रमले सेलापाखा, बदेडा, तिमाडाका गाउँबस्तीमा भने कुनै प्रभाव नपारेको विकको भनाइ छ।

यहाँका महिलाले महिनावारी हुँदा मिठो खान त के राम्रो ठाउँमा सुत्नसमेत पाएका छैनन्। यहाँका महिलालाई दुध, दही, महीलगायतका पोसिला खानेकुरा खानसमेत दिइँदैन।

महिनावारी भएका महिलाले दुहुनो गाई र भैँसीको शरीरमा पनि छुनसमेत मिल्दैन। यदि कोही कसैले जबरजस्ती छोयो भने गाई बिरामी हुने, नब्याउने भयो भन्दै जरिवाना तिराउने गर्छन्। सुनपानी छर्केर चोख्याउने गर्छन्।

२०७६ सालमा बुढीनन्दा नगरपालिकाको–९, पाण्डुुसैनमा छाउगोठमा सुत्दा आमा र दुई छोरासहित तीन जनाको ज्यान गएको थियो। त्यसपछि छाउप्रथा कुप्रथा हो भन्दै स्थानीय निकायमा छाउप्रथा उत्मूलन कार्यक्रम सञ्चालन गरिएको थियो ।

सो अभियानले यस जिल्लाको नौ वटै स्थानीय तहमा रहेका ५११ वटा छाउगोठ भत्काएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । महिनावारी तथा सुत्केरी हुँदा देवीदेवताको डरले घरभन्दा टाढा छाउगोठमा सुत्दा कैयौँ महिला बलात्कृत भएका छन्। धेरैको जीवन बर्वाद भएको दुःखेसो पविता थापाले पोखिन्।

महिनावारी भएका महिलालाई यस्ता खाले विभेद गर्ने जो कोहीलाई कानुनी रूपमा कारबाही गर्ने भनिए पनि अहिलेसम्म कार्यान्वयन भने गर्न सकेको छैन । बुढीगङ्गा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँ केही समयमै छाउपडी प्रथा र बालविवाहमुक्त पालिका घोषणा गरेर महिनावारी भएका महिलामाथिको विभेद अन्त्य गर्ने बताउछन्।

  • बाटो हिँड्न प्रतिबन्ध
शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ४.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ५.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ६.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.