• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ४. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ५. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ६. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

कर्णाली पारीको जनजीवन बद्लिँदै

  •   बुधबार, फागुन १६, २०८० मा प्रकाशित

बाजुरा- जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको कर्णाली नदीमा हालेको फेरीले स्थानीयको जनजीवन बद्लिएको छ । जिल्लाको स्वास्माकार्तिक खापर गाउँपालिकाका स्थानीय अछामको साँफेबगर बार्जुगाड तिपाडा मार्तडी दानसाँगु कोल्टी र पीलिचौर देखि प्युठ्युँमा डोको र नाम्लो बोकेर दैनिक उपभोग्य सामग्री ल्याउन बाध्य थिए ।

२०७७/०७८ सालमा स्वामिकार्तिक र जगनाथ गाउँपालिकाको बिचमा रहेको कर्णाली नदिका हालेको फेरीले गाडी वारपार हुन थालेपछि यहाँका स्थानीयको त्यो समस्या टरेको छ । कर्णाली नदिका फेरी चल्न थालेपछि अहिले यहाँका प्रत्येक गाउँ बस्तीमा सडक सञ्जालको पहुँचमा छन् ।

कर्णाली नदीमा हालेको फेरीका कारण अहिले ती सडकमा ट्याक्टर जिप लगायतका सावरी साधान गुड्न थालेपछि यहाँका स्थानीयको जनजीवन पनि बद्लिएको हो । कर्णाली नदीमा फेरीले गाडी वारपार गर्न थालेपछि नुन तेल चामल लगायतका दैनिक उपभोग्य समाग्री ल्याउन निकै सहज भएको स्वामिकार्तिक गाउँपालिका स्थानीय नरे लुहारले बताए । उनले भने, “पहिले पिठ्युँमा बोक्नु पर्ने ती दैनिक उपभोग्य सामाग्री अहिले गाडीमै घरमा पुग्न थालेपनि निकै सहज भएको छ ।”

हिउँदमा कर्णाली नदिका पानी बहाव कम हुँदा फेरी चल्ने र बर्खाको समय पानीको बहाव बढेपछि फेरी नचलेपछि बर्खाको समय भने समस्या उस्तै हुने गरेको लुहारले बताए । पछिल्लो समय स्वामिकार्तिक गाउँपालिकाका अधिकांश गाउँ बस्तीमा सडक सञ्जालको पहुँचमा भएसँगै यहाँका स्थानीयले उत्पादन गरेको कृषि जन्य सामग्री समेत बजारमा पुग्न थालेको छ ।

गाडी गाउँमै पुग्न थालेपछि यहाँका अधिकांश स्थानीय अहिले व्यापार व्यवसायमा गर्न थालेका छन् । पिठ्युँको भरमा पेट पाल्दै आएका यहाँका स्थानीय अहिले गाडीबाट नै घरमा खाद्यान्न ढुवानी गर्न थालेका छन् । स्याउ र सुन्तला उत्पादनका लागि यो ठाउँ राम्रो भएकोले पछिल्लो समय यहाँका स्थानीय सडक पुगेसँगै कृषि क्षेत्रमा लागि परेका छन् । गत वर्षमा यहाँका अधिकांश स्थानीयले स्याउ बिक्रीबाट नै लाखौँ रुपियाँ आम्दानी गरेका छन् ।

कृषि उत्पादनका लागि पर्याप्त ठाउँ भएपनि यातायातको सुविधा नहुँदा कसैले चासो देखाएका थिएन । अहिले गाउँ बस्तीमा गाडी गुड्न थालेपछि यहाँका अधिकांश स्थानीयले स्याउ उत्पादनमा निकै चासो देखाउन थालेका छन् । गाडी चलेपछि यहाँ उत्पादन भएको कागुनो, कोदो, झुमरो, सिमी लगायतका अर्ग्यानिक खाद्य देशका विभिन्न सहरमा पुग्न थालेपछि यहाँका स्थानीयको आर्थिक अवस्थामा पनि निकै टेवा पुगेको छ ।

अहिले फेरीबाट गाडी वारपार हुने गरेका छन् । हिउँद्मा फेरी चलेपछि गाडी पनि चल्छ । बर्खामा फेरी नचलेपछि गाडी पनि नचल्ने गरेको जिप चालक बताउँछन् । पक्की पुल निर्माण भएपछि यहाँका प्रत्येक गाउँ बस्तीमा हिउँदको महिना सधैँ गाडी चल्न समस्या नहुने जिप चालक मानबहादुर रोकायाले बताए ।

कर्णाली नदिका फेरीका साहायताले स्वामिकार्तिक गाउँपालिकामा डोजर पुगाएका हौँ । अहिले प्राय अधिकांश गाउँ बस्ती सडक सञ्जालको पहुँचमा छन् । ती सडकमा अहिले जिप ट्याक्टर चल्ने गरेपछि यहाँको स्थानीयको जनजीवनमा परिवर्तन भएको स्वामिकार्तिक गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताए ।

उनले भने, “सङ्घीय सरकारको १९ करोडमा हिमाली गाउँपालिका र स्वामिकार्तिक गाउँपालिका ४ को वाई बिचमा रहेको चुल्लीगाडमा पुल निर्माण हुन थालेको छ ।” फेरीले यहाँ चल्ने सवारीसाधनलाई आजजाउमा गर्न सहज बनाएको छ । चुल्लीगाडमा पक्की पुल निर्माण हुने बित्तिकै थप यहाँका सबै गाउँ बस्तीमा नियमित गाडी सुचारु हुन सक्ने रोकायाले बताए । गोरखापत्रबाट

  • जनजीवन बद्लिँदै
बुधबार, फागुन १६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ४.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ५.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ६.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.