• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ४. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ५. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ६. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

सरकार सञ्चालको विषयमा माओवादीले मुख्यमन्त्रीसँग छलफल गर्ने

  •   आइतबार, फागुन २०, २०८० मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारका कामकारबाही र सरकार सञ्चालनको विषयमा सत्तासाझेदार नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री कमलबहादुर शाहसँग छलफल गर्ने भएको छ । पार्टीका प्रदेश इन्चार्ज गिरीराजमणी पोखरेलको उपस्थितिमा आइतबार बसेको माओवादी संसदीय दलको अनौपचारिक बैठकले सरकारका कामकारबाही, सरकारमा माओवादीको भूमिकालगायत विषयमा मुख्यमन्त्रीसँग छलफल
गर्ने निष्कर्ष निकालेको हो ।

मुख्यमन्त्री शाहसँग सोमबार बिहान छलफल गर्ने तय भएको माओवादी संसदीय दलले जनाएको छ । सरकारका कामकारबाही कसरी प्रभावकारी बनाउने, सदनलाई कसरी विजनेश दिने, बजेट पारित गर्ने बेला भएको सहमति कार्यान्वयन, नियुक्तिलगायत विषयमा मुख्यमन्त्रीसँग छलफल गरिने माओवादीका प्रदेश सांसद ओमबिक्रम भाट ‘सरल’ले बताए । गठबन्धनको भावनाविपरीत सरकार एकलौटीरुपमा अगाडि बढेकाले छलफल गर्ने निर्णयमा माओवादी पुगेको उनले बताए ।

‘सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो छ । सरकारका कामकारबाही कसरी प्रभावकारी बनाउने, सदनलाई कसरी विजनेश दिने र सरकारमा माओवादीको हैसियतबारे मुख्यमन्त्रीसँग छलफल गर्नेबारे मुख्यमन्त्रीसँग कुरा गर्छाैँ’ भाटले भने, ‘छलफलका लागि भोलि बिहान मुख्यमन्त्रीको समय मागेका छौँ ।’

प्रदेश इन्जार्च नियुक्त भएपछि पहिलो पटक सुदूरपश्चिम आएका माओवादी उपमहासचिवसमेत पोखरेलले सरकार, संसदीय दल र पार्टीमा अहिले देखिएको विवाद समाधानका विषयमा प्रदेश सांसदसँग छलफल गरेका हुन् । सांसदहरुले सरकार गठबन्धनको भावनाअनुसार सञ्चालन हुन नसकेको र मुख्यमन्त्री एकलौटीरुपमा अगाडि बढेको गुनासो गरेका थिए ।

सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको, गठबन्धन भए पनि नियुक्तिलगायत विषयमा सरकारले माओवादीलाई उपेक्षा गरेको, बजेट पारितका क्रममा भएका सहमति कार्यान्वयन नभएको विषय आफूहरुले राखेको सांसद भाटले बताए । ‘मुख्यमन्त्री एकल सरकार भएको जसरी अगाडि बढ्नु भएको छ, नीति आयोगजस्ता निकायमा हाम्रो प्रतिनिधित्व भएन’ उनले भने, ‘सदनलाई विजनेश दिने, गठबन्धनका न्यूनतम साझा कार्यक्रम लिएर जनतामा जाने विषयमा मुख्यमन्त्रीसँग छलफल गर्ने भनेका छौँ ।’

बजेट पारित गर्ने क्रममा अनुत्पादक क्षेत्रमा राखिएको बजेट विकास निर्माणमा खर्च गर्ने सहमति भए पनि कार्यान्वयन नभएको माओवादीले जनाएको छ । सरकारका कामकारवाही कसरी प्रभावकारी बनाएर लैजाने भन्ने विषयमा मुख्यमन्त्रीसँग छलफल गरिने माओवादी सांसद शिवसिंह ओलीले बताए । ‘समग्रमा सरकारको गतिविधि प्रभावकारी देखिएन । बजेट पारित गर्दा भएको सहमति पनि कार्यान्वयन भएको छैन’ उनले भने, ‘न्यूनमत साझा कार्यक्रम बनाएर जानुपर्छ, हैसियतअनुसार सरकारमा माओवादीको सहभागिता हुनुप¥यो भन्ने विषयमा
मुख्यमन्त्रीसँग छलफल गर्ने कुरा भएको छ ।’

संसदीय गतिविधि, पार्टीको भूमिकालगायत विषयमा प्रदेश इन्चार्जलाई जानकारी गराइएको उनले बताए । सदनको दोस्रो ठूलो दल भएकाले सरकारमा पनि माओवादीको त्यहीअनुसार हैसियत हुनुपर्नेमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराइने ओलीले बताए ।

पार्टीमा देखिएको विवादबारे सांसदहरुले स्थायी समितिको निर्णय पालना गरेर जानुपर्ने धारणा राखेका बताइएको छ । माओवादीका बहुमत सांसदले गत महिना संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता चयन गरेका थिए । दलको नेता फेर्ने तथा प्रदेशको इन्चार्ज र सहइन्चार्ज नियुक्तिको विषयमा स्थायी समिति सदस्य भट्ट असन्तुष्ट छन् ।

यो निर्णयले माओवादीभित्रको विवाद चर्किएको छ । आइतबारको छलफलमा उनीसहित तीन सांसद अनुपस्थित थिए । ‘खगराज सिनियर नेता हुनुहुनछ्, उहाँको व्यवस्थापन गरेर जानुपर्छ भनेर हामीले धारणा राख्यौँ ।’ ओलीले भने । अहिले पार्टीबाट सरकारमा रहेका मन्त्री फेरबदल गर्नु हुँदैन भन्ने विषयमा भने आफूहरु एकमत रहेको सांसद भाटले बताए । नेपाली काँग्रेसले नेतृत्व गरेको प्रदेश सरकारमा माओवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् ।

  • माओवादीले मुख्यमन्त्रीसँग छलफल
आइतबार, फागुन २०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ४.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ५.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ६.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.