• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ८. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • ९. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • १०. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

पुनर्वासमा केमिकलले धानमा क्षति गर्दा अनुसन्धान न किसानलाई राहत

  •   बुधबार, फागुन २३, २०८० मा प्रकाशित

कञ्चनपुर- पुनर्वास नगरपालिका–४ परासनका प्रमोद रानाको एक बिघाको धान पूरै सुक्यो । करिब ५ बिघाको उखुले पनि उत्पादन दिएन । गत साउन अन्तिम साता दोदा नदीमा आएको बाढीले डुबान भएको क्षेत्रमा एकाएक धान र उखु सुकेको थियो । डुबान घटेपछि उखु पलाए पनि धान भने पलाएन । पूरै सुकेर गयो ।

पुनर्वास नगरपालिकाको कृषि शाखाले संकलन गरेको विवरणअनुसार त्यति बेला दोदा नदीमा आएको बाढीले डुबान भएको क्षेत्रमा करिब अढाई सय बिघामा धानबाली र १ सय १० बिघाको उखु नष्ट भएको थियो । एकाएक धान र उखु सुकेपछि किसान चिन्तित भए । त्यसलगत्तै कृषि शाखाले अनुगमन गरेर किसानबाट निवेदन पनि माग गर्‍यो ।

‘निवेदन त दियौं तर हालसम्म कुनै सुनुवाइ भएन, हामीले केही राहत पनि पाएनौं,’ रानाले भने, ‘धान र उखु लगाउन भएको खर्चसमेत डुब्यो ।’ उखु र धान लगाउन ३ लाख रुपैयाँ हाराहारी खर्च भएको थियो । डुबानपछि पलाएको उखु सप्रेन । धान झन् पलाउँदै पलाएन ।

दोदाको बाढीले डुबान भएको पुनर्वास–५ को सिमरी र ४ को परासनमा धान र उखु सुकेको थियो । धानमा धेरै क्षति भएको थियो । पानीमा केमिकल मिसिएका कारण धान र उखु क्षति भएको पुष्टि भइसकेको छ । तर उक्त केमिकल कहाँबाट आयो भन्ने हालसम्म पत्ता लाग्न सकेको छैन । नजिकै रहेको भागेश्वर चिनी मिलको लापरबाहीले उक्त केमिकल पानीमा मिसिएको पीडित किसानको आरोप छ । कृषि प्राविधिक पनि यही अनुमानमा छन् । सुगर मिल व्यवस्थापनले भने उक्त केमिकल मिलबाट नबगेको दाबी गर्दै आएको छ ।

कृषि शाखाले डुबान घटेपछि धान र उखु सुकेको क्षेत्रबाट पानीको नमुना संकलन गरेको थियो । दुई पटक संकलन गरिएको उक्त नमुना परीक्षण गर्दा केमिकल अक्सिजन डिमान्ड (सीओडी) र बायोकेमिकल अक्सिजन डिमान्ड (बीओडी) को मात्रा भेटिएको थियो । ‘केमिकलका कारण धान र उखुसँगै माछा र भ्यागुतासमेत मरेको पुष्टि त भयो ।

तर त्यो केमिकल कहाँबाट आयो भन्ने पत्ता लागेन,’ नगरपालिकाका कृषि शाखा प्रमुख कर्ण शाहीले भने, ‘किसानलाई पनि राहत दिन सकिएन ।’ उनका अनुसार नगर प्रमुखसहितको टोलीले आवश्यक छानबिनका लागि जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरेको थियो । छलफलमा केन्द्रबाट विज्ञ टोली मगाउन पहल गर्ने निर्णय भएको थियो । तर न विज्ञ टोली आयो न किसानले राहत पाए । कान्तिपुरबाट

  • धानमा क्षति
बुधबार, फागुन २३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

समाचार

सबै

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.