• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, साउन १४, २०८३
☰
बिहिबार, साउन १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ३ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ३ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ४ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ४. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ५. बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

  • ६. सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति परीक्षण?

  • ७. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

‘प्रदेश समृद्धिको लागि स्थिर सरकार आवश्यक’

  •   बिहिबार, फागुन २४, २०८० मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समृद्धिका लागि स्थिर सरकार आवश्यक रहेको बताएका छन् । आज (बिहिवार) डोटीस्थित बडीकेदार गाउँपालिकाको प्रशासनिक भवन उद्घाटनको क्रममा उनले स्थिर सरकार आवश्यक रहेको र त्यसका लागि आफूले पहल गरिरहेको बताएका हुन् ।

मुख्यमन्त्रीले भने, “म स्थिर सरकारको पक्षमा छु । त्यसका लागि प्रदेशमा रहेका सबै दलहरुसग मैले छलफल अगाडि बढाएको छु ।” हिजो निर्वाचनकोबेला जनताबिच स्थिर सरकार बनाउने वाचा गरेको उल्लेख गर्दै उनले त्यसको पूर्ण कार्यान्वयनमा सरकार अगाडि बढेको बेला केही परिवर्तनको सङ्केत देखिएको बताए । पछिल्लो समय मुलुकमा उत्पन्न राजनीतिक परिस्थितिका कारण सहयात्री दलहरूले साथ छोडेपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका छन् ।

भवन उद्घाटनको क्रममा उनले संविधानको मूल मर्म अनुसार तीन तहका सरकारबिच समन्वय, सहकार्य र सहअस्तित्वको भावना अनुरूप शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानी, कृषि, रोजगारी, ऊर्जा, पर्यटन विकासको क्षेत्रमा प्रदेश सरकारले सहयोग गरिरहेको बताए । नयाँ बनेको प्रशासनिक भवनबाट पालिकाले सरल, सहज रूपमा जनतालाई गुणस्तरीय सेवा प्रवाह गर्ने मुख्यमन्त्रीको विश्वास छ ।

सङ्घीय सरकारको समपूरक अनुदान दुई करोड ५७ लाख रुपियाँ लागतमा १६ कोठाको दुई तले प्रशासनिक भवन निर्माण भएको मुख्यमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । प्रदेश सभा सदस्य शिवसिंह ओली विशिष्ट अतिथि रहेको उद्घाटन कार्यक्रम गाउँपालिकाका अध्यक्ष भैरव साउँदको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

  • स्थिर सरकार
बिहिबार, फागुन २४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चुरेको वार्षिक उपलब्धि सार्वजनिक : २१६ योजना सम्पन्न, सडकदेखि स्वास्थ्यसम्म उल्लेख्य प्रगति
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु
सरकारले जनताका अपेक्षा समेट्न सकेन : प्रचण्ड
सुनको मूल्य बढ्यो
लागूऔषधसहित ३ जना पक्राउ
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

समाचार

सबै

चुरेको वार्षिक उपलब्धि सार्वजनिक : २१६ योजना सम्पन्न, सडकदेखि स्वास्थ्यसम्म उल्लेख्य प्रगति

सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु

सरकारले जनताका अपेक्षा समेट्न सकेन : प्रचण्ड

सुनको मूल्य बढ्यो

चुरेको वार्षिक उपलब्धि सार्वजनिक : २१६ योजना सम्पन्न, सडकदेखि स्वास्थ्यसम्म उल्लेख्य प्रगति

सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु

सरकारले जनताका अपेक्षा समेट्न सकेन : प्रचण्ड

सुनको मूल्य बढ्यो

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ३ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ३ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ४ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ४.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ५.
    बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

  • ६.
    सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.