• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ४. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ५. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ६. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

नीति र विचारमा समस्या भएको गठबन्धन भत्किएर परिवर्तनकारी शक्तिको बन्यो : मन्त्री भण्डारी

  •   मङ्गलबार, फागुन २९, २०८० मा प्रकाशित

कैलाली- नेकपा एमालेका नेता एवम् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अस्वाभाविक गठबन्धन भत्किएर परिवर्तनकारी शक्तिहरू बिचमा नयाँ गठबन्धन निर्माण गरिएको बताएका छन् ।

कैलालीको धनगढीमा प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नीति र विचारमा समस्या भएको गठबन्धन भत्किएर परिवर्तनकारी शक्तिहरूको गठबन्धन तयार भएको बताए । उनले संविधान कार्यान्वयनसँग सम्बन्धित विषयवस्तुहरू प्रभावकारी कार्यान्वयन गर्दै लैजानुपर्ने दाइत्व नयाँ गठबन्धनमा आएको बताए ।

‘यति बेला एउटा गठबन्धन भत्किएको छ । त्यो अस्वाभाविक गठबन्धन थियो । नीतिमा समस्या रहेको , बिचारमा समस्या रहेको निश्चित केही स्वार्थमा केन्द्रित भएको गठबन्धन बिदा भएर एउटा परिवर्तनकारी शक्तिहरू बिचमा नयाँ गठबन्धन कायम भएको छ’ उनले भने ‘संविधान कार्यान्वयनसँग सम्बन्धित विषयवस्तुहरू प्रभावकारी कार्यान्वयन गर्दै लैजानुपर्ने छ । ’

अघिल्लो सरकारले जनजीविकाका सवारमा धेरै काम गर्न नसकेको उनले बताए । अहिले नयाँ गठबन्धनले निश्चित समय भित्र अहिलेका दाइत्वहरू पुरा गर्नुपर्ने अवस्था रहेको र यसलाई असफल हुने छुट नभएको पनि उनको भनाइ थियो । मन्त्री भण्डारीले आन्तरिक राजश्व सङ्कलन कम भएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार विश्वासको मत पाउने समेत उनले बताए ।

‘सरकारले त्यसपछि प्राथमिकताहरू कार्यसूचीमा राखेर अगाडी लैजानु पर्छ’, उनले भने, ‘म उद्योग खानी र स्रोतसाधनको पहिचानमा आफ्नो ध्यान केन्द्रित गर्छु ।’ उनले आफूले अघिल्लो पटक अघि सारेका काम त्यही रहेको भन्दै यस अघि कुनै काम नभएको बताए । ‘सुख्खा बन्दरगाह जहाँ छोडेको थिए त्यही छ । कुनै प्रगति भएको छैन ।

छेला औद्योगिक क्षेत्र पनि जहाँ छोडेको थिए त्यही छ । कैलालीको हरैयामा निर्माण गर्ने भनिएको सेजको कार्यक्रम पनि अगाडी बढेको छैन’ उनले भने, ‘गत वर्ष १६ प्रतिशत भएको पुजिगत खर्च अहिले ५ प्रतिशतमा सीमित छ ।’

सुदूरपश्चिम प्रदेशको उत्पादनलाई प्रोत्साहित गर्ने कार्यक्रमहरू कार्यविधि बन्न नसक्दा रोकिएको मन्त्री भण्डारीको भनाइ थियो । ‘सुदूरपश्चिमका थुप्रै सम्भावना रहेका छन् । खानीहरू छन् चाँडै अध्ययन गरेर त्यसलाई अगाडी बढाउँछु’ उनले भने, ‘लगानीकर्ताहरूको लगानी सुनिश्चितका लागि पनि समस्या छ । त्यसको समाधानको लागि स्पष्ट नीति ल्याउनु पर्छ ।’

सरकारले चाँडै लगानी सम्मेलन मार्फत लगानीको वातावरण सृजना गर्ने र लगानी सम्मेलन सम्म केही महत्त्वपूर्ण कामहरू सम्पन्न गर्ने भन्दै लगानीको सुरक्षाको लागि स्पष्ट नीति निर्माण गर्ने र उद्योग मैत्री वातावरण निर्माण गर्ने उनले बताए । निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति सरकारले लिने उनले बताए । निजी क्षेत्रलाई सरकार भएको अनुभूति गराउने उनले दाबी गरे ।

उनले अघिल्लो पटक लेखराज भट्ट मन्त्री हुँदा विनियोजन गरेको बजेट पनि कार्यान्वयन नभएको बताए । फरक प्रसङ्गमा उनले नागरिक उन्मुक्ति पार्टीलाई पनि गठबन्धनमा सहभागी हुन र सरकारलाई साथ दिन आग्रह गरिएको जानकारी दिए ।

  • शक्तिको बन्यो
मङ्गलबार, फागुन २९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ४.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ५.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ६.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.