• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ४. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ५. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ६. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

छैठौं साँफेबगर महोत्सवको आय व्यय सार्वजनिक ९३ लाख संकलन, ५२ लाख बढी बचत

  •   बुधबार, फागुन ३०, २०८० मा प्रकाशित

अछाम- लायन्स क्लब अफ साँफेबगरले आयोजना गरेको छैठौं साँफेबगर महोत्सवको आय व्यय फाल्गुन ३० गते सार्वजनिक गरिएको छ । बुधवार लायन्स क्लब अफ साँफेबगरका अध्यक्ष कृष्ण कुँवरको अध्यतामा बसेको बैठकले आज सार्वजनिक सुनुवाइ गर्दै छैठौं साँफेबगर महोत्सवको आय व्यय सार्वजनिक गरेको हो ।

छैठौं साँफेबगर महोत्सवको आय व्यय सार्वजनिक गर्ने क्रममा आय तर्फ बैंक तथा वित्तीय संस्था बाट ५ लाख ८५ हजार, साँफेबगर स्थित कम्पनीहरू बाट १ लाख ७४ हजार, धनगढी बाट चन्दा संकलन ३ लाख ११ हजार ५०, अछाम बाट चन्दा संकलन ३ लाख ७४ हजार, टिकट र सिजनल पासबाट संकलन गरिएको रकम २३ लाख ५९ हजार ४ सय २९, लायन्स सदस्यबाट संकलन गरिएको रकम ६ लाख १० हजार, रमाइलो मेलाबाट ५१ हजार, भलिबलको टिम दर्ता शुल्क बाट ४८ हजार, कलाकार बाट सहयोग रकम ६३ हजार १ सय पचहत्तर, स्टल भाडा बाफत २ लाख ४० हजार, विजयमुर्ति महाराज बाट सहयोग रकम ७५ हजार, आयुष सिंह ठकुरीबाट ५० हजार, लोक बहादुर चलाउने बाट १० हजार र स्थानीय तह तथा सामाजिक विकास मन्त्रालयबाट ४३ लाख ५० हजार गरी ९३ लाख ६ सय चौपन्न संकलन गरिएको छ भने व्यय तर्फ कलाकार को पारिश्रमिक १३ लाख ९५ हजार ५ सय, पिंकि टेन्ट हाउस ८ लाख, बाध्यबाधन ८९ हजार, सुरक्षा निकाय १ लाख ७८ हजार, प्रिन्टिङ स्टेस्नरि ४ लाख २० हजार, भलिबल खेल को खर्च ५ लाख १ हजार ३ सय २०, यातायात तथा इन्धन २ लाख ९५ हजार १ सय २७, विविध सामान खरिद बिल बाट ८७ हजार ५ सय २०, मैदान निर्माण ३३ हजार ८ सय ४०, आवास तथा भोजन २ लाख ४३ हजार २ सय १५ गरी जम्मा खर्च ४० लाख ५८ हजार ५ सय २२ भएको सार्वजनिक गरिएको छ भए बचत नगद २ लाख ६६ हजार ७ सय २ रुपैयाँ र उठ्न बाँकी रकम ४९ लाख ७५ हजार ४ सय ३० गरी ५२ लाख ४२ हजार १ सय ३२ रुपैयाँ बचत भएको सार्वजनिक गरिएको छ ।

माघ २६ गते देखि फाल्गुन ४ गते सम्म गरिएको छैठौं साँफेबगर महोत्सवको मुख्य उद्देश्य बयालपाटा अस्पतालमा ब्लड बैंक स्थापना गर्ने रहेको थियो । लायन्स क्लब अफ साँफेबगरका अध्यक्ष कृष्ण कुँवरले यथा शीघ्र बयालपाटा अस्पतालमा ब्लड बैंक स्थापना हुने काम सञ्चालन हुने बताएका छन ।

फाल्गुण २९ गतेको बैठकमा लायन्स क्लब अफ साँफेबगरलाई छैठौं साँफेबगर महोत्सव सम्पन्न गर्न महत्त्वपूर्ण सहयोग गर्ने सामाजिक विकास मन्त्रालय, पर्यटन मन्त्रालय, स्थानीय तहहरू, जनप्रतिनिधि ज्युहरू, सरकारी कार्यालय हरू, संघ संस्थाहरू, व्यावसायिक कम्पनीहरू, निजी अस्पतालहरू, सुरक्षा निकायहरू, विभिन्न पेशाम आबद्ध रहेका कर्मचारी, विद्यालय परिवार, व्यवसायी, स्थानीय झाँकी प्रस्तुत गर्ने कलाकारहरू, रक्तदान गर्ने रक्तदाताहरू, वाणिज्य कार्यालय मंगलसैन, बैङ्क तथा वित्तीय संघ संस्थाहरू, ईन्सोरेन्स कम्पनीहरू, पत्रकार लगायत प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पूर्णलाई मूल आयोजक समितिले धन्यवाद ज्ञापन गरेको थियो ।

  • छैठौं साँफेबगर महोत्सव
बुधबार, फागुन ३०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ४.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ५.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ६.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.