काठमाडौँ- नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनीहरूलाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा शपथ गराएका हुन् ।
सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ, मधेश प्रदेश सुमित्रा भण्डारी सुवेदी र गण्डकी प्रदेशमा डिल्लीराज भट्टले पद तथा गोपनीयताको लिएका हुन् ।
















