• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

सीप सिकेर आत्मनिर्भर बन्दै सिमान्तकृत महिला

  •   बुधबार, चैत ०७, २०८० मा प्रकाशित

धनगढी- ग्रामीण समुदायका महिलाहरु कुनै समय घरको चुलोचौखोमा मात्रै सीमित थिए । अहिले आएर उनीहरु आफैमा आत्मानिर्भर भइरहेका छन् । महिलाहरुलाई यसमा सप्रोस नेपाल नामक एक गैह्र सरकारी संस्थाले पनि सहयोग गरिरहेको छ । सप्रोस नेपालले ग्रामिण समुदायका सिमान्तकृत महिलाहरुलाई केही सीपमुलक तालिमहरु दिइएको थियो । त्यही तालिम मात्रै सिमान्तकृत महिलाहरु आफैमा आत्मनिर्भर हुनुका साथै आफैमा परिर्वतन समेत हुँदै गइरहेका छन् ।

कैलाली घोडाघोडी नगरपालिका वडा नम्बर १० की प्रवित्रा कुमारी चौधरी पहिले आफनो परिचय दिन समेत हिच्किचाउँथिन् । तर अहिले उनलाई त्यो समस्या छैन । सप्रोस नेपालले उनलाई अहिले बोल्न सकिएको छ । अहिले कुराकानी गर्नदेखि परिचय दिन समेत सजिलो भएको बताउँछिन् ।

‘पहिला नगरपालिकामा आउन समेत डर लाग्थ्यो । नगरपालिकामा आइहाले पनि दर्ता कसरी गर्छन् भने समेत थाहा दिएन् । अहिले सबै कुरा थाहा भइसक्यो,’ उनले भनिन् । यस संस्थाले यस्तै सहयोग गर्दै गइरहयो भने हामीहरु अझै अगाडि बढ्न सक्ने उनले बताइन् । कृषिकलाई चाहिने सबै सामाग्रीहरु समेत यस संस्थाले उपलब्ध गराएको उनले बताए ।

सप्रोस नेपालले छोटो समयमा नै धेरै कुराहरु सिकाएको र सिकने मौका समेत दिइएको जानकी गाउँपालिका वडा नम्बर १ की रिना चौधरी बताउरँछिन् । यस संस्थाले गर्दा बेमौसमी तरकारी खेतीतर्फ पनि आकर्षण बढाएको उनले बताइन् ।

‘म कहिलै तरकारी लगाउँदैन थिएँ, सप्रोजले गर्दा अहिले चार कट्टासम्म तराकारी लगाए,’ उनी भन्छिन्, ‘तरकारीको बारेमा जानकारी पाएँ । बिउँ उमार्ने, बेर्ना सार्नेदेखि बजारीकरण कसरी गर्ने भन्ने सिकाइयो । तरकारी, कुखरा, भैसीपालन, कुखुरा कटिङ्ग र बीमा सम्बन्धी थुप्रै तालिम पाइयो । सप्रोजले गर्दा पालिकामा गएर कृषि सम्बन्धीका कार्यक्रमहरुको बारेमा जानकारी राख्ने गरेको समेत उनले बताइन् ।

गोदवारी नगरपालिका वडा नम्बर ६ की दिलमाया कार्की पनि पहिला मजदुरी गर्दै आइरहेकी थिइन् । तरकारी खेतीपाती उनको खासै चाँसो थिएन् । सप्रोज नेपालले गर्दा उनको जीवननै परिवर्तन भएको छ । सप्रोजले तरकारी खती सम्बन्धी तालिम दिएपछि अहिले उनी तरकारी खेती गरेर घर खर्च चलाइरहेकी छन् । सानो १ कट्टा जमिनमा उनले २५ कट्टासम्म तरकारी फलाएर बेच्चेको उनले बताइन् ।

सप्रोज नेपालले सुदूरपश्चिममा चार वर्षदेखि काम गर्दै आइरहेको छ । यस संस्थाले कैलाली र दार्चुला गरेर दुई जिल्लामा चार वर्षदेखि काम गर्दै आइरहेको हो । कैलालीका ६ वटा पालिकामा काम गर्दै आइरहेको सप्रोज नेपालले जनाइएको छ ।

सप्रोजको परियोजना अन्तर्गत धनगढी उपमहानगरपालिका, गोदवारी, गौरीगंगा, घोडाघोडी, जानकी र कैलारीका पालिकामा परियोजना सञ्चालन गरिएको थियो । जसमध्ये ६ वटा पालिकामा परियोजना सञ्चालन मार्फत चार करोड ३३ लाख ९९ हजार रुपैयाँ खर्च भएको छ ।
परियोजना मार्फत महिला समूह बनाएर बिउँबिजन, सिचाई सुविधा, उत्पादित तरकारी व्यवस्थापन र कृषि प्रविधिमा छापो सामाग्री समेत वितरण गरेको थियो ।

परियोजनाले समूह गत महिलाहरुलाई च्याउ खेती, पशुपालन तथा व्यवस्थापन, मोवाइलमा मौसम तथा कृषि एप्स संचालन, उत्पादन बजारीकरण तथा व्यवसाय र कृषि बीमा सम्बन्धी तालिम दिइएको थियो । जसमध्ये तीन हजार ३८ जना महिलाहरु लाभान्वित भएका थिए ।

पछाडि परेका महिलाहरुलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने लक्ष्यका साथ परियोजना सञ्चालन गरिएको सप्रोज नेपालका कार्यकारी निर्देशक एकराज ओझाले बताए । सप्रोजले ३३ वर्षदेखि विभिन्न परियोजनाहरु सञ्चालन गर्दै आइरहेको उनले बताए ।

यस संस्थाले पिछडिएका क्षेत्रहरुमा काम गर्दै आइरहेको र अझै भन्नुपर्दा सिमान्तकृत समुदायका महिलाहरुलाई कसरी उकास्न सकिन्छ भने उद्देश्यलाई लिएर संस्थाले काम गरिरहेको उनको भनाइ छ । सिमान्तकृत समुदायका महिलाहरुलाई उद्यम महिला प्रवर्धन गर्न, कृषिमा महिलाको सहभागिता, लैगिक समानता र महिलाहरुलाई बजारीकरण गर्नका लागि आयआर्जनमा टेवा पुग्ने र पुरुष सरह प्रगति गर्न सकुन भने उद्देश्यका साथ अगाडि बढिरहेको उनले बताए ।

घोडाघोडी नगरपलिकाका नगर प्रमुख खड्कबहादुर रावतले सप्रोजले छोटो समयमा पनि एकदमै सह्रानीय काम गरेको बताए । उनले तीनै तहका सरकारले कृषि सम्बन्धी विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको भएपनि अझै राज्यले केही गर्न सकेन भन्ने सन्देश गइरहेको भन्दै दुःख व्यक्त गरे ।

राज्यले कृषि सम्बन्धी थुप्रै काम गरेकाले महिलाहरुले चासो राख्न आवश्यक रहेको उनले बताए । कृषिकलाई आफूहरुले धेरै सूचनाहरु आव्हान गरेको भएपनि अहिलेसम्म गठन भएका समूह नआएको उनले दाबी गरे ।

सप्रोजले लगानी धेरै गरेको भएपनि लगानी अनुसारको निरन्तरता दिन सकेनौं भने त्यो लगानीको कुनै पनि अर्थ नरहने उनले बताए । सप्रोजले दिएको ज्ञान, सीप र उपकरणलाई भरपूर उपयोग गरेर उत्पादनलाई निरन्तरता दिन सकियो भने मात्रै गरिबी अन्त्य हुने उनको भनाइ छ ।

 

  • सिमान्तकृत महिला
बुधबार, चैत ०७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

समाचार

सबै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.