धनगढी ।कैलालीमा फरार प्रतिबादी लाई प्रहरीले प्रकाउ गरेबो छ ।
प्रकाउ पर्नेमा गौरीगंगा ८ बस्ने बर्ष ३० को काली चरण चौधरी रहेका छन । फैसला कार्यान्वयनको चरणमा जिल्ला अदालत कैलालीको फैसलाले ज्यान मुद्दामा २ बर्ष ११ महिना २ दिन कैद सजाय ३२,००० जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।
फरार प्रतिवादी पक्राउ
फरार प्रतिवादी पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
















