• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

सहिद देश र जनताका साझा सम्पत्ति : मन्त्री शर्मा

  •   शनिबार, असार ०९, २०८१ मा प्रकाशित

धनगढी- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहिद देशका साझा सम्पत्ति भएकाले सहिदका परिवारसँग सबैले सोहीअनुसार व्यवहार गर्नुपर्ने बताएकी छन् । जयुद्धकालमा एकै गाउँबाट सात जना सहिद भएको कैलालीको धनगढी उपमहानगरपालिका ७ पटेलामा सहिद परिवारको भेलालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन् ।

सहिद हुनुअघि उनीहरु कुनै एउटा पक्षमा लागेको भए पनि सहिद भइसकेपछि देश र जनताको साझा सम्पत्ति भइसकेको उल्लेख गर्दै मन्त्री शर्माले नेपाल सरकारले सहिदको रुपमा स्वीकार र सम्मान गरिसकेका व्यक्तिहरु अब कुनै पक्ष वा दलको नभई देशकै सहिद भएको स्पष्ट गरिन् । सरकारले राणा शासनदेखि राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापनाको आन्दोलन तथा देशमा चलेका अन्य सबै मुक्ति आन्दोलनमा ज्यान गुमाउने यौद्धाहरुलाई सहिदको रुपमा सम्मान गरिसकेकाले उनीहरु सबै देशका साझा सहिद भएको पनि स्पष्ट गरिन ।

विभिन्न आन्दोलनमा ज्यान गुमाउने यौद्धाहरुलाई बेलाबेलामा सरकारले सहिद घोषणा गरे पनि राजपत्रमा नामावली प्रकाशन नगर्दा सहिदको सम्मान दिन समस्या भएकाले गत वर्ष मात्रै सरकारले सम्पूर्ण सदिहरुको नामावली राजपत्रमा प्रकाशन गरेकाले अब कुनै समस्या नरहेको पनि उनले स्पष्ट पारिन् । सहिद देशका साझा सम्पत्ति भएकाले सहिद परिवारसँग सबैले सम्मानजनक व्यवहार गर्नुपर्ने र भौतिक तथा मानवीय विकासका सवालमा पनि सहिद वस्तीहरुलाई नमूनाको रुपमा विकास गर्नुपर्नेमा पनि मन्त्री शर्माले जोड दिइन् ।

सहिदकै बलिदानका कारण आजको मुलुक आज संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै उनले जसका कारण सदियौंदेखि उत्पीडनमा पारिएका भूइँमान्छेहरु राज्यसत्ता सञ्चालनको जिम्मेवारीमा पुगेको बताइन् । ‘हिजो लैंगिक रुपमा अपहेलित महिलाहरु, जातीय रुपमा दबाइएका दलित, जननजातिहरु, कर्णालीबासी, मधेशी लगायत उत्पीडित समुदायबाट हामी वडादेखि संघीय सदन र सरकारसम्म जसरी राज्य सत्ता सञ्चालनको जिम्मेवारीमा पुगेका छौं, यो संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिफल होे’, मन्त्री शर्माले भनिन्, ‘यो हजारौं सहिद, बेपत्ता तथा घाइते यौद्धाहरुकै संघर्षको प्रतिफल हो, यसलाई कसैले पनि कम आँकलन गर्नुहुँदैन ।’

त्यस्तै मन्त्री शर्माले धनगढीकै बेलीमा कार्यकर्ता भेटघाट गर्दै नेता, कार्यकर्ता र जनताको सम्बन्ध नङ मासुको जस्तै हुनुपर्ने बताइन् । नेकपा माओवादीका स्थायी समिति सदस्य समेत रहेकी शर्माले कम्युनिष्ट पार्टीको मुख्य चरित्र साझापन र समान व्यवहार भएकाले नेता, कार्यकर्ता र जनताको सम्बन्धमा ध्यान दिनुपर्ने बताइन् । जिम्मेवारीका कारण कोही नेता, कोही कार्यकर्ता र कोही जनता भए पनि समाजमा सबैको समान हैसियत भएकाले नेताले दिने र कार्यकर्ता वा जनताले लिनेभन्दा पनि सबै मिलेर समस्या समाधान गर्ने कम्युनिष्ट शैली अपनाएर मात्रै अघि बढ्न सकिने स्पष्ट गरिन्। पछिल्लो समय नेता, कार्यकर्ता र जनताको बीचमा सम्बन्ध र सहकार्य कम भएको गुनासो आउन थालेको उल्लेख गर्दै उनले सरकार वा पार्टी संगठनमा रहेका सबै नेता कार्यकर्ता समान हैसियतमा पार्टीप्रतिको अपनत्व लिएर अघि बढ्नुपर्ने बताइन् ।

  • मन्त्री शर्मा
शनिबार, असार ०९, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

समाचार

सबै

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.