• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ४. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ५. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ६. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

रङ्गीबिरङ्गी बत्तीले धनगढीका सडक झिलिमिली

  •   बिहिबार, कार्तिक २२, २०८१ मा प्रकाशित

कैलाली । ‘उज्यालो धनगढी अभियान’ अन्तर्गत सडकमा रङ्गीबिरङ्गी बत्ती जडान गरिएसँगै धनगढीको मुख्य बजार क्षेत्रका सडक रातमा झिलिमिली बनेको छ । मुख्य सडकका खम्बामा सेतो, नीलो र रातो रङको बत्ती एकसाथ बल्न थालेसँगै धनगढी बजारको सुन्दरता बढाएको हो । धनगढी उपमहानगर क्षेत्रको ‘६ लेन’ सडकखण्ड र स्तरोन्नति गरिएका ट्राफिक चोकदेखि कैलाली पुलसम्मको मुख्य सडकमा रङ्गीबिरङ्गी बत्ती जडान गरिएको छ ।

दुई वर्षपछि काम विशेषले डोटीबाट धनगढी आइपुगेका भक्तराज जोशीले भने, “रातिको समयमा रङ्गीबिरङ्गी बत्तीको उज्यालोमा हिँड्दा विकसित सहरमा पुगेको अनुभव भयो ।” मुख्य बजार क्षेत्रको बत्तीले सर्वसाधारणलाई हिँडडुल गर्न सहज मात्र नभई पसल पनि राति अबेरसम्म खुल्न थालेका छन् ।

उपमहानगरपालिका कार्यालय, विद्युत् शाखाका इन्जिनियर किशनकुमार शाहले सडकमा बल्ने झिलिमिली बत्तीले धनगढीको स्वरुप फेरिएको बताए । उपमहानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबिचको सम्झौताबमोजिम ट्राफिक चोकदेखि धनगढी विमानस्थल जाने सडकको भागमा दुई सय ४० वटा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिएका छन् । सोही सडकखण्डका एक सय ४० वटा ‘टी गार्ड’मा ‘स्ट्रिपलाइट’ जडान गरिएका छन् ।

गोदावरी नगर क्षेत्रको सीमा कटेपछि सुरु हुने उपमहानगर क्षेत्रको प्रवेशद्वारमा ४८ वटा ‘फ्लड लाइट’र करिब पाँचसय मिटरमा ‘स्ट्रिप लाइट’ जडान गरी प्रवेशद्वारालाई झकिझकाउ पारिएको छ । यस्तै मोहनापुल नजिकको भन्सार प्रवेशद्वारमा २० वटा ‘फ्लड लाइट’ र पाँचसय मिटर ‘स्ट्रिप लाइट’ जडान गरिएको छ । आर्थिक चहलपहल बढी हुने उपमहानगर क्षेत्रका चोकमा ३० वटा ‘हाइमास्ट लाइट’ जडान भएको छ । नेपाल सरकार सहरी विकास मन्त्रालयको सहयोगमा विभिन्न सडकमा पाँचसय ५३ वटा ‘स्ट्रिट लाइट’ जडान भइसकेको छ ।

उपमहानगरपालिकाले रु ८० लाख लागतमा स्ट्रिप लाइट जडान गरिरहेको छ । “धनगढीको ट्राफिक चोकदेखि विमानस्थल जाने बाटोसम्मका ‘स्मार्ट स्ट्रिट लाइट’को कामबाहेक जडान भएका अन्य लाइट उपमहानगरपालिकाले आफ्नै खर्चमा जडान गरेको हो”, इन्जिनियर शाहले भने, “नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा थप वडालाई समेट्ने गरी हाइमास्ट लाइट र स्मार्ट स्ट्रिट लाइट जडानका लागि ठेक्का आह्वानसमेत भइसकेको छ ।” जडान भएका बत्ती आफैँ बल्ने र निभ्ने गर्छन् ।

उज्यालो धनगढी अभियानअन्तर्गत उपमहानगरपालिकाका सबै १९ वडामा बत्ती जडान गर्ने योजना छ । धनगढीलाई सुन्दर र हराभरा सहर बनाउन अघि सारेको ‘हरियाली धनगढी अभियान’ अन्तर्गत उपमहानगरपालिकाको पहलमा सार्वजनिक सडक तथा स्थानमा वृक्षरोपण गर्ने गरिएको छ । ‘६ लेन’ सडक खण्डको बिच भागमा बनाइएको ‘मिडियन बगैँचा’मा रोपिएका फूल फुल्न थालेपछि धनगढीको सुन्दरता थप बढाएको छ ।

धनगढीलाई सुन्दर सहर बनाउने लक्षका साथ नगरका कतिपय सार्वजनिकस्थलका भित्ता ९पर्खाल०मा स्थानीय कलासंस्कृति, वेशभूषा, पर्यटकीय गन्तव्यका क्षेत्रसम्बन्धी चित्र कोर्न थालिएको छ । चित्रमा सुदूरपश्चिमको कलासंस्कृति, पर्यटकीय गन्तव्य बारेमा आगन्तुकलाई जानकारी गराउने उद्देश्य राखिएको छ । रासस

  • सडक झिलिमिली
बिहिबार, कार्तिक २२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ४.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ५.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ६.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.