रोल्पा । गंगादेव गाउँपालिका-२ रमही बस्ने ४६ वर्षीय शिवराज खत्रीलाई भरूवा बन्दुक १ थान सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय जिनावाङ र इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भरूवा बन्दुक सहित एक जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
















