धनगढी । बाजुरा, बडीमालिका नगरपालिका-२ घाघरा बस्ने ६० वर्षीय रूपजंग कार्की सोही ठाउँस्थित गोरेटो बाटो छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
कञ्चनपुर, भीमदत्त नगरपालिका(९ खल्लास्थित महाकाली नदीको किनारामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
कैलाली, घोडाघोडी नगरपालिका-१२ वनवासास्थित कान्द्रा नदीमा बाँके राप्तीसोनारी गाउँपालिका-४ बस्ने २७ वर्षीय दिपेन्द्र थारू सोमबार मृत अवस्थामा फेला परेका छन् ।
मानिस मृत फेला
मानिस मृत फेला
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













