• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, साउन १६, २०८३
☰
शनिबार, साउन १६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ५ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ५ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ६ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • २ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. धनगढी- ६ कालो पुल देखि वडा ११ बेला सम्ममा ८४ वटा स्मार्ट सडक बत्ती जडान

  • ४. चुरेको वार्षिक उपलब्धि सार्वजनिक : २१६ योजना सम्पन्न, सडकदेखि स्वास्थ्यसम्म उल्लेख्य प्रगति

  • ५. बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति परीक्षण?

  • ८. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

भन्सार प्रमुख कुटपिट घटनाबारे नगर प्रहरी निरीक्षक धामीलाई २४ घण्टे स्पष्टिकरण

  •   आइतबार, जेठ ११, २०८२ मा प्रकाशित

धनगढी । कैलाली भन्सार कार्यालयका प्रमुख अनन्त तिमिल्सिनालाई कुटपिट गरेको घटनामा धनगढी उपमहानगरपालिकाले नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ ।

प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले सो घटनाका सम्बन्धमा स्पष्टिकरण पेस गर्न आइतबार पत्र पठाएका हुन् । शनिबार राति भन्सार कार्यालयका प्रमुखलाई धनगढी उपमहानगरपालिकाका नगर प्रहरीले कुटपिट गरेको भिडियो बाहिरिएको छ ।

उपमहानगरले सामाजिक सञ्जाल र विभिन्न मिडियामा नगरप्रहरी निरीक्षक धामीसँग जोडिएर समाचार आएकोले सो सम्बन्धमा के कसो भएको हो ? उक्त घटनाका सम्बन्धमा पछिसम्म फरक नपर्ने गरी सत्यतथ्य व्यहोराको स्पष्टिकरण पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्ट उचित कारण सहित पेस गर्न भनेको छ ।

समयमा स्पष्टिकरण नआएमा धनगढी उपमहानगरपालिकाको नगर प्रहरी (व्यवस्थापन) कार्यविधी (संशोधन समेत) २०७९ तथा अन्य प्रचलित कानुन अनुसार कारबाही हुने पत्रमा भनिएको छ ।

आइतबार, जेठ ११, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी १६ श्री जनकल्याण आधारभूत विद्यालयमा ३५ बोटबिरुवा वृक्षारोपण
धनगढी -५ दाहाल चोकदेखि धनगढी-१ हाम्रो डेरीसम्म ४७ स्मार्ट सडक बत्ती जडान
सुदूरपश्चिममा छिट्टै नयाँ सरकार, खगराज भट्ट मुख्यमन्त्री बन्ने
नेपाल युवा उद्यमी मञ्च कैलालीको अध्यक्षमा हमाल
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेटघाट
बेवारिसे काठ बरामद

समाचार

सबै

धनगढी १६ श्री जनकल्याण आधारभूत विद्यालयमा ३५ बोटबिरुवा वृक्षारोपण

धनगढी -५ दाहाल चोकदेखि धनगढी-१ हाम्रो डेरीसम्म ४७ स्मार्ट सडक बत्ती जडान

सुदूरपश्चिममा छिट्टै नयाँ सरकार, खगराज भट्ट मुख्यमन्त्री बन्ने

नेपाल युवा उद्यमी मञ्च कैलालीको अध्यक्षमा हमाल

धनगढी १६ श्री जनकल्याण आधारभूत विद्यालयमा ३५ बोटबिरुवा वृक्षारोपण

धनगढी -५ दाहाल चोकदेखि धनगढी-१ हाम्रो डेरीसम्म ४७ स्मार्ट सडक बत्ती जडान

सुदूरपश्चिममा छिट्टै नयाँ सरकार, खगराज भट्ट मुख्यमन्त्री बन्ने

नेपाल युवा उद्यमी मञ्च कैलालीको अध्यक्षमा हमाल

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ५ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ५ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ६ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • २ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    धनगढी- ६ कालो पुल देखि वडा ११

  • ४.
    चुरेको वार्षिक उपलब्धि सार्वजनिक : २१६ योजना

  • ५.
    बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.