धनगढी । श्रीसा भवानी होटलको उद्घाटन हुने भएको छ । धनगढी १३ राजपुर चोक शारदा राईस मिलको पछाडी ईन्द्र कोलोनी नजिक रहेको सो होटलको शुक्रबार बिहान ८ बजे उद्घाटन हुने भएको हो ।
होटलमा खाना नास्ताको स्तरिय सुबिधा रहने संचालक खडक बहादुर बोगटीले जानकारी दिए । नयाँ ठाउमा स्वादिष्ट खाना ग्राहकलाई सेवा दिने उदेश्यले होटल संचालनमा ल्याएको उनले बताए । खाना अडरका लागी मोबाईल नं. ९८१२६३४०४८ रहेको उनले बताए ।















