• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज २३, २०८३
☰
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ६. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ७. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ८. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ९. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • १०. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

लक्ष्य भन्दा बढी बिरुवा बितरण

  •   बुधबार, असार ३२, २०८२ मा प्रकाशित

धनगढी । वनस्पति अनुसन्धान केन्द्र कैलाली अन्र्तगत देवहरिया वनस्पती उद्यानले लक्ष्य भन्दा बढी जडिबुटीका बिरुवा बितरण गरेको छ । ५० हजारका जडिबुटीका बिरुवा उत्पादन गर्ने लक्ष्य भएपनि उद्यानले सो भन्दा बढी बिरुवा बितरण गरेको हो ।

गत आर्थिक बर्षको असार मसान्त सम्ममा ८१ हजार २४२ बिरुवा बितरण गरेको वनस्पति अनुसन्धान केन्द्र कैलालीका प्रमुख गंगादत्त भट्टले निशाना न्युजलाई जानकारी दिए । गत वर्षको साउन महिनामा २३ हजार २५१, भदौमा ११ हजार ३१९, असोजमा १७ हजार ११३, कार्तिकमा ३ हजार ६५६ बिरुवा बितरण गरेको उनले बताए ।

उनले मंसिरमा १५४, पुसमा २२३ माघमा २१३, फाल्गुनमा १४४ बिरुवा बितरण गरेको बताए । त्यस्तै चैत्रमा ३ हजाार ५० बैशाखमा १४८,जेठमा २९० र असारमा २१ हजार ६८१ बिरुवा बितरण गरेको उनको भनाई छ ।

कुरिलो, चिउरो, निम, तेजपात, सितलचिनी,  बिरुवा बितरण गरेको उनले बताए । कुरिलोका २५ हजार बोटा बितरण भईसकेको उनले बताए । हामी निःशुल्क बितरण गर्छौ उनले भने कमबोटा लिने र ठूलो परिणाममा लिने मानिसका लागि मापदण्ड बनाएका छौ सोही आधारमा बितरण गर्दछौ ।

व्यबसायिक जडीबुटी खेती गर्ने ईच्छुक मानिसले बोटा लिन चाह्यो भने वडाको सिफारिस निवेदन र लालपुर्जाको फोटोकपी चाहिने हुन्छ, थोरैका लागि व्यक्तिगत बिबरणको फाराम भरेर लिन सक्ने व्यवस्था रहेको उनले जानकारी दिए । जडिबुटी खेती बिस्तार सम्बन्धी तालिम दिने गरेका पनि छौ ।

हामीले यो बर्ष कैलालीको चुरे गाउँपालिका–३ मा २९ ,चुरे गाउँपालिका–४ गर्भामा २५ जनालाई तालिम दिएको उनले बताए ।
तालिम दिएका क्षेत्रको जडिबुटीको अवस्था के छ, खेती के गर्न सकिन्छ ? अध्ययनपछि मात्र तालिमको तय हुने गरेको उनले बताए । गत आर्थिक बर्षमा बाजुराको बुढिगंगा २९ र अछामको मेल्लेखमा ६० जनालाई तालिम दिएको उनले बताए ।

यि क्षेत्रमा रिठाको उत्पादन हुन्छ, अछामको रामारोशनमा सतुवा, दालेचुक उत्पादन हुन्छ सोहीलाई आधार बनाएर तालिम दिने गरिएको छ । चिउरी बोटको महत्व धेरै छ ७९०० बिरुवा चुरेमा बितरण भएको उनले बताए । चुरेको धुरासल्लेरी सामुदायिक वन उपभोक्ता समुहले १६०० बिरुवा रोपेको छ ।

त्यस्तै अन्य ४ वटा सामुदयिक वनले गरी ७९०० बिरुवा रोपिएको उनले बताए । यसको फुल माहुरीकालागी धेरै लाभदायिक हुन्छ यसवाट मह उत्पादनमा सहजीकरण हुने नै भयो दानाबाट घ्यू उत्पादन पनि हुनुको साथै रोजगारीको अवसर पनि प्राप्त हुने उनले बताए ।

समुह सहकारीलाई अनुदानको व्यवस्था पनि गरिएको उनले बताए ।  जडिवुटि खेती सम्वन्धि काम गर्ने एउटा समुह सहकारीलाई ५ लाख अनुदानको व्यबस्था गरिएको उनले बताए । गतबर्ष चुरेका दुई  समुह सहकारीलाई अनुदान दिएको उनको भनाई छ ।

  • बितरण
बुधबार, असार ३२, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण
कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुरमा भन्सार छलीको तोरीसहित एक जना पक्राउ
स्कुल बस दुर्घटना हुँदा ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन

समाचार

सबै

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा भन्सार छलीको तोरीसहित एक जना पक्राउ

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा भन्सार छलीको तोरीसहित एक जना पक्राउ

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको

  • ६.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.