• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज २३, २०८३
☰
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ६. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ७. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ८. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ९. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • १०. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

छाउगोठमा महिलाको मृत्युबारे स्थलगत अनुगमन

  •   बुधबार, असार ३२, २०८२ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले कञ्चनपुरमा छाउपडी गोठमा सर्पले टोकेर महिलाको मृत्यु भएको घटनाबारे बुधबार स्थलगत अनुगमन सगैं सरोकारवालाहरु संग छलफल गरेको छ ।
असार २७ गते कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर १ निगालीमा छाउपडी गोठमा सुतको बेला सर्पले टोकेर ३२ बर्षिया कमला आउजीको ज्यान गरेको बिषयमा समितिले घटनास्थल अवलोकन तथा सरोकारवालाहरुसंग छलफल गरेको हो ।

कृष्णपुर नगरपालिकामा भएको छलफल कार्यक्रममा सामाजिक विकास समितिका सभापति धर्म राज पाठकले सर्पले टोकेर मान्छेको ज्यान जाने घटना अरु पनि भएका भएपनि कृष्णपुरमा घटना छाउगोठमा बसेका कारण भएकोले सबैले संवेदनशील भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

सभापति पाठकले महिनाबारी भएको बेला महिलालाई चार दिन घरबाट छुट्टै गोठमा राख्ने गरेका कारण पटक पटक महिलाहरुको ज्यान जाने जस्ता घटनाहरु भइरहेकोले घरमा बसे मात्रै सुरक्षित भइन्छ भन्ने बुझ्न र बुझाउन चेतनामुलक कार्यक्रमहरु आवश्यक रहेको बताए ।

प्रदेश सभाले नीतिगत तहमा यसबारे केही काम गर्नुपर्छ भन्ने लागेमा आफहुरुलाई सुझाव दिन आग्रह गर्दै सभापति पाठकले आफहुरुले ती सुझावका आधारमा प्रदेश सरकारका मन्त्री र आवश्यक परे मुख्यमन्त्री समेतसंग छलफल गरी नीतिगत प्रबन्ध गर्न र चेतनामुलक कार्यक्रमका लागि बजेट राख्न पहल गर्ने समेत बताए ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले सरकारले छाउपडी गोठ बनाउने र त्यसमा बस्न लगाउने कुरालाई कानूनी रुपमा दण्डनीय मानेको भएपनि ब्यवहारिक रुपमा कार्यान्वयन पक्ष कमजोर रहेकोले निगालीमा घटना भएको बताए ।

त्यस्तै कञ्चनपुरका प्रहरी प्रमुख एसपी खड्क बहादुर खत्रीले छाउपडी गोठ भत्काउन प्रहरी परिचालन गर्दा पनि स्थानीयको सहयोग भएन भने सम्भव नहुने बताए ।
कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले नगरपालिका भरी दर्ता भएका १६ हजार घरधुरी रहेको र दर्ता हुन बाँकी समेत गरेर २० हजार घरधुरी रहेको अनुमान रहेको बताउँदै ती मध्ये २ सय देखि २ सय ५० घरमा मात्रै छाउपडी गोठहरु रहेको आफ्नो अनुमान रहेको बताए ।

नगर प्रमुख ओझाले चेतनाका कारण छाउगोठमा नबस्ने बनाउन समय लाग्ने भएकोले कानूनी रुपमै प्रवन्ध गरेर छाउपडी गोठमा बस्ने र बस्न पठाउनेलाई कार्वाही हुने ब्यवस्था गरेर बाध्यकारी बनाए मात्रै गोठमा बस्ने समस्या हट्ने बताए ।

नगरपालिकाले अहिले १५ दिनको समय दिएर आफै छाउगोठ भत्काउन भनेको र त्यस अवधिमा नभत्काए प्रहरी परिचालन गरेर भएपनि भत्काइने नगर प्रमुख ओझाले जानकारी दिए ।

छलफल कार्यक्रममा सहभागी स्थानीय बासिन्दा तथा बिभिन्न क्षेत्रका अगुवाहरुले चेतनामुलक कार्यक्रम संगै कानून बनाएर कार्वाहीको पाटोलाई पनि संगै लैजानुपर्ने सुझाव दिएका थिए ।

स्थलगत अनुगमनमा सामाजिक विकास समितिका सभापति पाठक संगै समितिका सदस्य शिबराज भट्ट, जानकी कुँवर संगै प्रदेश सभाको महिला समन्वय समितिका संयोजक सन्तोष शर्मा थापा, सदस्यहरु इन्दिरा गिरी, गिता देवी माल, मधु भारती, गीता चौधरी र लक्ष्मी बिक सहभागी थिए ।

बुधबार, असार ३२, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण
कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुरमा भन्सार छलीको तोरीसहित एक जना पक्राउ
स्कुल बस दुर्घटना हुँदा ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन

समाचार

सबै

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा भन्सार छलीको तोरीसहित एक जना पक्राउ

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा भन्सार छलीको तोरीसहित एक जना पक्राउ

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको

  • ६.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.