धनगढी । कैलालीमा एक जनाको डुबेर मृत्यु भएको छ । शनिबार कैलाली, लम्कीचुहा ६ बाकमारा स्थित रानिजमरा सिचाइ आयोजनाको नहरमा डुबी प्रेम रसाइलीको मृत्यु भएको प्रहरीले जनाएको छ । दैलेख, आठबिस २ सिगौरी घर भइ हाल लम्कीचुहा ६ बस्दै आइरहका रसाइलीको नहरमा नुहाउने क्रममा डुबी मृत्यु भएको थियो ।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.















