• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, भदौ १२, २०८३
☰
शुक्रबार, भदौ १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ दिन 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • ३ हप्ता 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • ४ हप्ता 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ महिना 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ महिना 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ महिना 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ महिना 

बेलौरीमा चार विद्यालय समायोजन
  • १ महिना 

लोकप्रिय समाचार

  • १. शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी

  • २. आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्छौँ : मन्त्री मल्ल

  • ३. बालिका बलात्कार घटना : फेरिन नसकेको सामाजिक मनोविज्ञान

  • ४. बाढीबाट भएको जनधनको क्षतिप्रति मुख्यमन्त्री भट्टद्वारा दुःख व्यक्त

  • ५. गोदावरीमा स्थायी राजधानी कार्यान्वयनका लागि प्रदेश सरकारलाई एमालेको ध्यानाकर्षण

  • ६. होटल व्यवसायबाट मासिक दुई लाख कमाउँदै विवेक,छ जनालाई रोजगारी

  • ७. विद्युतमा लगाइएको भ्याट हटाउन माग गर्दै उज्यालो नेपालको हस्ताक्षर संकलन

  • ८. सुदूरपश्चिमका ६ हजार मिटरभन्दा अग्ला हिमालको ‘पिक प्रोफाइल’ बनाउन पर्वतारोहण संघको माग

  • ९. भूगोल र आवश्यकताका आधारमा योजना छनोट गर्छौँ : मन्त्री भाट

  • १०. दार्चुलाका स्थानीय तहका प्रमुखसँग आगामी बजेट र विकास निर्माणबारे मुख्यमन्त्री भट्टको छलफल

आज विश्वकर्मा पूजा गरिँदै

  •   बुधबार, असोज ०१, २०८२ मा प्रकाशित

काठमाडौं । आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन्। प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गर्न लागिएको हो।

विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ।

कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई सहभागी गराएर यो दिवस मनाइन्छ। बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति बागमती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्धस्थलमा लगी सेलाउने गरिन्छ। आज पूजा गरी बिहीबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ।

आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ। एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा आजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन्।

प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा मानिन्छ। विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ। विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा मानिन्छ। ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गरेको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन्।

यही सम्झनामा नेपालका कालीगढहरुले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन्। यसो गरेमा आफूमा विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ। यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारीसाधनमा समेत पूजा आराधना गरिन्छ।

वास्तुका शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रुपमा मनाउने गर्छन्। पछिल्लो समय नेपालमा वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ। चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ। लुप्तप्राय : भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या बढ्न थालेको छ। यसैले गर्दा अहिले वास्तु विद्याको महत्व बढेको छ।

बुधबार, असोज ०१, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा भारी वर्षाको सम्भावना, नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
साइबर ठगीबाट सचेत रहन कैलाली उद्योग वाणिज्य संघको अपिल
रसुवा बाढी : मृत्यु हुनेको संख्या ५३८ पुग्यो
आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्छौँ : मन्त्री मल्ल
सुदूरपश्चिम प्रदेश योजना आयोगको उपाध्यक्षमा गोकर्ण भट्ट
रसुवा बाढी प्रभावितलाई २ करोड दिने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय

समाचार

सबै

धनगढीमा भारी वर्षाको सम्भावना, नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

साइबर ठगीबाट सचेत रहन कैलाली उद्योग वाणिज्य संघको अपिल

रसुवा बाढी : मृत्यु हुनेको संख्या ५३८ पुग्यो

आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्छौँ : मन्त्री मल्ल

धनगढीमा भारी वर्षाको सम्भावना, नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

साइबर ठगीबाट सचेत रहन कैलाली उद्योग वाणिज्य संघको अपिल

रसुवा बाढी : मृत्यु हुनेको संख्या ५३८ पुग्यो

आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्छौँ : मन्त्री मल्ल

विशेष

सबै
शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ दिन 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • ३ हप्ता 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • ४ हप्ता 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ महिना 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ महिना 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ महिना 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ महिना 

बेलौरीमा चार विद्यालय समायोजन
  • १ महिना 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ महिना 

  • १.
    शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा

  • २.
    आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्छौँ

  • ३.
    बालिका बलात्कार घटना : फेरिन नसकेको सामाजिक

  • ४.
    बाढीबाट भएको जनधनको क्षतिप्रति मुख्यमन्त्री भट्टद्वारा दुःख

  • ५.
    गोदावरीमा स्थायी राजधानी कार्यान्वयनका लागि प्रदेश सरकारलाई

  • ६.
    होटल व्यवसायबाट मासिक दुई लाख कमाउँदै विवेक,छ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.