• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ ०८, २०८३
☰
सोमबार, भदौ ०८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ दिन 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ हप्ता 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • ३ हप्ता 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ४ हप्ता 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ४ हप्ता 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ४ हप्ता 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ महिना 

बेलौरीमा चार विद्यालय समायोजन
  • १ महिना 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • १ महिना 

लोकप्रिय समाचार

  • १. कैलालीमा जापानीज इन्सेफलाइटिसबाट दुईको मृत्यु, सात जनामा संक्रमण

  • २. होटल पौवा धनगढीले सुरु गर्‍यो चौबीसै घण्टा आतिथ्य सेवा

  • ३. निजी स्वास्थ्य संस्थाको अनुगमन तीव्र

  • ४. गोदावरीमा स्थायी राजधानी कार्यान्वयनका लागि प्रदेश सरकारलाई एमालेको ध्यानाकर्षण

  • ५. संघीयताको औचित्य व्यवहारबाटै पुष्टि गर्छौं : मुख्यमन्त्री भट्ट

  • ६. सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

  • ७. मुख्यमन्त्री खगराज भट्टको पक्षमा मतदान गर्न नेकपाको ह्विप

  • ८. संकटमा पनि नहारेका शमशेर: हिमशिखर सहकारीको सहयोगमा पुनः जम्दै व्यापारमा

  • ९. मुख्यमन्त्री भट्टद्वारा ग्यास आपूर्ति सहज बनाउन निर्देशन

  • १०. पश्चिम सेती परियोजना अघि बढाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्छ : मुख्यमन्त्री भट्ट

होटल व्यवसायबाट मासिक दुई लाख कमाउँदै विवेक,छ जनालाई रोजगारी

  •   सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–७ जाखोरतालका विवेक चौधरीले ‘माछाघर’ नामक होटल सञ्चालन गर्दै आएका छन् । विगत अढाइ वर्षदेखि ‘माछाघर’ सञ्चालन गर्दै आएका चौधरीले मनग्य आम्दानी गर्दै आएका छन् ।

उनले सञ्चालन गरेको ‘माछाघर’ होटल उनको आम्दानीको मुख्य स्रोत मात्रै बनेको छैन्, अन्य छ जनाको रोजगारीको माध्यम पनि बनेको ।

उमेरले ३१ वर्षीय चौधरी अढाई वर्षअघि १५ लाख लगानीमा सुरु गरेको होटल व्यवसाय अहिले विस्तार गर्दै लगेका छन् । कमाइ राम्रो हुन थालेपछि होटल विस्तार गरेको उनले बताए । उनले अहिले करिब ५० लाख लगानी पुगिसकेको बताए ।

उनले होटलमा खाजा र खानाका साथै स्थानीय थारु परिकारलाई प्राथमिकता दिने गरेको बताए । ‘हाम्रो यहाँ खाना तथा नास्ता पाइन्छ । विशेष गरि थारु परिकारको यहाँ स्वाद लिन पाइन्छ’ उनले भने ‘थारु परिकारको स्वाद लिन चाहनेका लागि अनदीको भात,ढिक्री,बयरको चटनी,घोँगी,गगटालगायतको परिकार बनाउने गरेका छौँ ।’

त्यस्तै,उनले पोखरीमा पालन गरेका माछा,नदीका लोकलमाछाको परिकारसमेत बनाउने गरेको बताउँदै माछाका सम्पूर्ण परिकार बनाउने गरेको बताए । स्थानीय स्वाद र मौलिक परिकारलाई प्राथमिकता दिँदा ग्राहकको आकर्षण बढेको उनको भनाइ छ ।

चौधरी विगतमा कैलाली उद्योग वाणिज्य संघमा सामान्य रोजगारी गर्थे । उनले भने ‘म पहिला उद्योग वाणिज्य संघमा मासिक आठ हजारमा काम गर्थे । जागिर भन्दा आफैले केही गर्नुपर्छ भनेर होटेल व्यवसायमा लागेको हुँ ।’

उनले होटल व्यवसायबाट आम्दानी पनि राम्रै हुने गरेको बताए । होटलको आम्दानीले घर खर्चसँगै हुने गरेको उनले बताए ।
उनले भने ‘अहिले कमाइ पनि राम्रै छ । मासिक दुई लाख जति आम्दानी हुन्छ । पाँच जनाको परिवार छ । सबै घरखर्च,छोराछोरीको पढाइलेखाइ खर्च, औषधोपचार,लुगाफाटो,खाद्यान्न लगायतको व्यवस्था गर्न सहज भएको छ ।’

उनले होटेल व्यवसाय स्वरोजगार भइएको बताए । उनले भने ‘म मात्रै स्वरोजगार भएको छैन्,छ जनालाई रोजगारी समेत दिएको छु ।’
उनले लगनशील भएर व्यवसायमा लागे सफल भइने बताए । उनले भने ‘जुनसुकै व्यवसायमा पनि मेहनत गर्नुपर्छ,लगनशील भएर काम गरे सफल भइन्छ । रोजगारीका लागि विदेशै जानुपर्छ भन्ने छैन् । नेपालमै राम्रै कमाइ गर्न सकिन्छ ।’

सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट ल्याउने तयारीमा सुदूरपश्चिम सरकार
भूगोल र आवश्यकताका आधारमा योजना छनोट गर्छौँ : मन्त्री भाट
लागूऔषधसहित एक जना पक्राउ
कटुवा पेस्तोल बरामद
बझाङमा एक पुरुष मृत फेला
बसको ठक्करबाट महिलाको मृत्यु

समाचार

सबै

होटल व्यवसायबाट मासिक दुई लाख कमाउँदै विवेक,छ जनालाई रोजगारी

बजेट ल्याउने तयारीमा सुदूरपश्चिम सरकार

भूगोल र आवश्यकताका आधारमा योजना छनोट गर्छौँ : मन्त्री भाट

लागूऔषधसहित एक जना पक्राउ

होटल व्यवसायबाट मासिक दुई लाख कमाउँदै विवेक,छ जनालाई रोजगारी

बजेट ल्याउने तयारीमा सुदूरपश्चिम सरकार

भूगोल र आवश्यकताका आधारमा योजना छनोट गर्छौँ : मन्त्री भाट

लागूऔषधसहित एक जना पक्राउ

विशेष

सबै
शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ दिन 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ हप्ता 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • ३ हप्ता 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ४ हप्ता 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ४ हप्ता 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ४ हप्ता 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ महिना 

बेलौरीमा चार विद्यालय समायोजन
  • १ महिना 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • १ महिना 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • २ महिना 

  • १.
    कैलालीमा जापानीज इन्सेफलाइटिसबाट दुईको मृत्यु, सात जनामा

  • २.
    होटल पौवा धनगढीले सुरु गर्‍यो चौबीसै घण्टा

  • ३.
    निजी स्वास्थ्य संस्थाको अनुगमन तीव्र

  • ४.
    गोदावरीमा स्थायी राजधानी कार्यान्वयनका लागि प्रदेश सरकारलाई

  • ५.
    संघीयताको औचित्य व्यवहारबाटै पुष्टि गर्छौं : मुख्यमन्त्री

  • ६.
    सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.