• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ ०८, २०८३
☰
सोमबार, भदौ ०८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ दिन 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ हप्ता 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • ३ हप्ता 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ४ हप्ता 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ४ हप्ता 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ४ हप्ता 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ महिना 

बेलौरीमा चार विद्यालय समायोजन
  • १ महिना 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • १ महिना 

लोकप्रिय समाचार

  • १. कैलालीमा जापानीज इन्सेफलाइटिसबाट दुईको मृत्यु, सात जनामा संक्रमण

  • २. होटल पौवा धनगढीले सुरु गर्‍यो चौबीसै घण्टा आतिथ्य सेवा

  • ३. निजी स्वास्थ्य संस्थाको अनुगमन तीव्र

  • ४. गोदावरीमा स्थायी राजधानी कार्यान्वयनका लागि प्रदेश सरकारलाई एमालेको ध्यानाकर्षण

  • ५. संघीयताको औचित्य व्यवहारबाटै पुष्टि गर्छौं : मुख्यमन्त्री भट्ट

  • ६. सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

  • ७. मुख्यमन्त्री खगराज भट्टको पक्षमा मतदान गर्न नेकपाको ह्विप

  • ८. मुख्यमन्त्री भट्टद्वारा ग्यास आपूर्ति सहज बनाउन निर्देशन

  • ९. संकटमा पनि नहारेका शमशेर: हिमशिखर सहकारीको सहयोगमा पुनः जम्दै व्यापारमा

  • १०. पश्चिम सेती परियोजना अघि बढाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्छ : मुख्यमन्त्री भट्ट

भूगोल र आवश्यकताका आधारमा योजना छनोट गर्छौँ : मन्त्री भाट

  •   सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट ‘सरल’ले भूगोल र आवश्यकताका आधारमा योजना छनोट गरिने बताएका छन् । नवनियुक्त मन्त्री भाटले  सोमबार पदभार ग्रहणपछि बोल्दै  योजना छनोट गर्दा प्राथमिकताका आधारमा गरिने बताए ।

उनले भने ‘हाम्रो प्रदेशकमा तराईँ,पहाड र हिमाली भूगोल छ । योजना छनोट गर्दा भूगोल,जनसंख्या,आवश्यकता र प्राथमितकताका आधारमा अगाडि बढाउने गरि छलफल गरेर अगाडि बढ्ने सोच बनाएका छौँ ।’

त्यस्तै उनले सुशासन र पारदर्शीताका पक्षमा काम गर्ने गरि अगाडि बढ्ने बताए । उनले भने ‘सुशासन र पादर्शीताको क्षेत्रमा अघिल्लो सरकारको भन्दा राम्रो गर्ने हाम्रो प्रयत्न रहन्छ । पूर्णरुपमा नियन्त्रण गर्छौ त म भन्न सक्दिन,बेथितिको अन्त्य गर्छौ ।’

उनले अब बजेट निर्माणमा द्रुत गतिमा जुट्ने बताए । कम्तीमा जनतालाई सन्देश दिने गरि काम गर्ने बताउँदै उनले भने ‘हामीसँग सीमित स्रोत साधन छन्,ती स्रोत साधनको सही सदुपयोग गरेर जति काम गर्न सकिन्छ त्यो गर्ने प्रयत्न गर्छौँ ।’

पदभारग्रहण गर्दै मन्त्री भाटले तीन वटा महत्वपूर्ण निर्णयसमेत गरेका छन् । सवारी दुर्घटना न्युनीकरणका लागि विभिन्न स्थानमा ट्राफिक लाईट व्यवस्थापन तथा गोदावरी,अत्तरिया,त्रिनगर,गड्डा चौकीलगायतका विभिन्न स्थानमा एएनपिआर क्यामेरा राख्ने,बर्षोदेखि अलपत्र परेका ठेक्काको एक महिनाभित्र अध्ययन गरेर काम गर्नेलाई काममा लगाउने र काम नगर्नेको ठेक्का रद्ध गर्ने निर्णय गरेका छन् ।

त्यस्तै,प्रदेश सरकारलाई २० मेगावाट भन्दा तलका आयोजनाका लागि अधिकार भएपनि ऐन नहुँदा समस्या भएकाले ऐन निर्माणको सैद्धान्तिक सहमतिका लागि कानुन मन्त्रालयमा पठाउने निर्णय गरिएको छ ।

सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
होटल व्यवसायबाट मासिक दुई लाख कमाउँदै विवेक,छ जनालाई रोजगारी
बजेट ल्याउने तयारीमा सुदूरपश्चिम सरकार
लागूऔषधसहित एक जना पक्राउ
कटुवा पेस्तोल बरामद
बझाङमा एक पुरुष मृत फेला
बसको ठक्करबाट महिलाको मृत्यु

समाचार

सबै

होटल व्यवसायबाट मासिक दुई लाख कमाउँदै विवेक,छ जनालाई रोजगारी

बजेट ल्याउने तयारीमा सुदूरपश्चिम सरकार

भूगोल र आवश्यकताका आधारमा योजना छनोट गर्छौँ : मन्त्री भाट

लागूऔषधसहित एक जना पक्राउ

होटल व्यवसायबाट मासिक दुई लाख कमाउँदै विवेक,छ जनालाई रोजगारी

बजेट ल्याउने तयारीमा सुदूरपश्चिम सरकार

भूगोल र आवश्यकताका आधारमा योजना छनोट गर्छौँ : मन्त्री भाट

लागूऔषधसहित एक जना पक्राउ

विशेष

सबै
शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ दिन 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ हप्ता 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • ३ हप्ता 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ४ हप्ता 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ४ हप्ता 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ४ हप्ता 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ महिना 

बेलौरीमा चार विद्यालय समायोजन
  • १ महिना 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • १ महिना 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • २ महिना 

  • १.
    कैलालीमा जापानीज इन्सेफलाइटिसबाट दुईको मृत्यु, सात जनामा

  • २.
    होटल पौवा धनगढीले सुरु गर्‍यो चौबीसै घण्टा

  • ३.
    निजी स्वास्थ्य संस्थाको अनुगमन तीव्र

  • ४.
    गोदावरीमा स्थायी राजधानी कार्यान्वयनका लागि प्रदेश सरकारलाई

  • ५.
    संघीयताको औचित्य व्यवहारबाटै पुष्टि गर्छौं : मुख्यमन्त्री

  • ६.
    सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.