• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ५. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ६. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ७. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ८. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

  • ९. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • १०. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

किसान सहकारीले मनायोे ३०औं वार्षिकोत्सव,१५ जना कर्मचारी सम्मानित 

  •   मङ्गलबार, कार्तिक १८, २०८२ मा प्रकाशित
धनगढी । किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो ३०औं वार्षिकोत्सव विविध कार्यक्रम गरि मनाएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्की बजारमा केन्द्रीय कार्यालय रहेको किसान सहकारी संस्थाले सोमबार विविध रचनात्मक कार्यक्रमहरु गर्दै वार्षिकोत्सव मनाएको हो ।
सो अवसरमा संस्थाका महाप्रबन्धक डम्बरबहादुर शाहले सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै ३० औं वर्ष सम्मको यात्रामा साथ, समर्थन र शुभेच्छा राख्नुहुने सम्पूर्ण प्रति कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि निरन्तर समर्थन र शुभेच्छाको अपेक्षा गरेका थिए ।
बार्षिकोत्सव समारोह कार्यक्रममा शुभकामना व्यक्त गर्दै संस्थाका अध्यक्ष सुरेन्द्रकुमार शाहले संस्था समुदाय केन्द्रीत उद्देश्यका साथ अगाडि बढिरहेकोले समुदायको निरन्तर साथ र विश्वासले नै संस्थाको प्रगतिमा प्रेरणा दिएको बताए ।
बार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न अतिरिक्त कृयाकलापका विजेता कर्मचारी तथा गत आवको कार्यसम्पादनका आधारमा प्रशंसनीय कार्य गर्ने १५ जना कर्मचारीलाई सम्मानित समेत गरिएको संस्थाका विभागिय प्रमुख एवं सूचना तथा जनसम्पर्क अधिकृत दीपकराज ढुंगानाले जानकारी दिए ।
गत आवमा प्रशंसनीय कार्यप्रदर्शन गरे बापत शाखा प्रमुखहरु चन्द्रकान्त रेग्मी, चक्रप्रसाद भण्डारी, प्रविण चौधरी र दिलमाया थापा मगरलाई पुरस्कृत गरिएको उनले बताए ।   कर्मचारीहरु उषा राना मगर, भुपेन्द्र रावल, दिपेन्द्र बटाला, सुदिप थारु, धिर्जा कुमारी ढकाल, मेनका हमाल, नरपताकुमारी जैसी, रिमा चौधरी, प्रेम चौधरी, दिलिप कठरिया र मनिष राना समेत पुरस्कृत भएको उनले बताए ।
सोही अवसरमा सञ्चालित रक्तदान शिविरमा १ सय प्वाईन्ट रगत संकलन गरि टीकापुर रेडक्रसलाई प्रदान गरिएको जनाइएको छ ।
२०५२ साल कार्तिक १७ गते २५ जना शेयर सदस्यहरुबाट ६० हजार तीन सय शेयर पुँजी संकलन गरी स्थापना भएको किसानका हाल संस्थामा ९१ हजार ७ सय २३ सदस्य रहेका तथा संस्थाको कुल सम्पत्ति ६ अर्ब ९२ करोड पुगेको संस्थाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश र लुम्बीनी प्रदेशको राजापुर नगरपालिका कार्यक्षेत्र रहेको सहकारी संस्थाले हाल मुख्य तीन वटा व्यवसायिक क्रियाकलाप मार्फत सेवा दिदै आएको छ । आधुनिक वित्तिय सुविधा सहितको बचत तथा ऋण सेवा,कृषि उत्पादनमा टेवा पु¥याउने किसान–कोप एग्रो बिजनेश र उपभोक्ता सचेतना सहित गुणस्तरीय उपभोग्य वस्तुको बिक्री वितरण गर्ने किसान–कोप मार्ट मार्फत सेवा दिदै आएका संस्थाका महाप्रबन्धक डम्बरबहादुर शाहले बताए ।
बचत तथा ऋण सेवा तर्फ ४१ वटा शाखा कार्यालय र एग्रो तथा मार्ट तर्फ ९ आउटलेट गरी ५० सेवाकेन्द्रहरु मार्फत संस्थाले आफ्ना वित्तीय तथा गैरवित्तीय सेवा प्रवाह गर्दै आइरहेको उनले बताए ।
विगतका वर्षहरुदेखि संस्थाले आफ्ना सदस्यलाई बार्षिक लाभांश, संरक्षणपुँजी फिर्ता कोषबाट रकम वितरण र अन्य सुविधाहरु समेत प्रदान गर्दै आएको जनाइएको छ । हालसम्म संस्थाले आफ्ना सदस्यलाई २९ करोड रुपैयाँ गैरवित्तीय सुविधा मार्फत वितरण गरिसकेको संस्थाले जनाएको छ ।  जसमा सुत्केरी स्याहार,काजकृया खर्च भुक्तानी र प्राकृतिक प्रकोप,गम्भीर रोगको उपचार गर्नका लागि सदस्यहरुले सुविधा प्राप्त गरेको जनाइएको छ ।
वार्षिकोत्सव कार्यालयमा संस्थाका पूर्वसञ्चालक, पूर्वलेखा सुपरिवेक्षण समितिका पदाधिकारी, पूर्व तथा वर्तमान सल्लाहकार समिति सदस्यको समेत उपस्थिती रहेको थियो ।

मङ्गलबार, कार्तिक १८, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी, महामन्त्रीमा पौडेल र राणा विजयी
यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत
बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

समाचार

सबै

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी, महामन्त्रीमा पौडेल र राणा विजयी

यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी, महामन्त्रीमा पौडेल र राणा विजयी

यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ५.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

  • ६.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.