• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज २५, २०८३
☰
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ३. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ५. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ७. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ८. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ९. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

  • १०. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

मुक्त कमैयाको आर्थिक उन्नतिमा जोड दिन्छौँ : मन्त्री थापा

  •   मङ्गलबार, पुष १५, २०८२ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था,कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले मुक्त कमैया,मम्लहरी, हलियाको आर्थिक उन्नतिमा जोड दिने बताएका छन् ।

आज मुक्त कमैया महिला विकास मञ्चले धनगढीमा आयोजना गरेको कैलाली र कञ्चनपुर जिल्लाका मुक्त कमैयाहरुको सामाजिक,आर्थिक अधिकार प्रवर्धनको साझेदारी परियोजनाको समापन समारोह कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने ‘मुक्ति घोषणाको लामो समय हुँदा पनि मुक्त कमैया,मम्लहरी,हलियाका मुद्धाको समाधान हुन सकेको छैन् । उहाँहरुका समस्या समाधान गर्न प्रदेश सरकार तयार छ ।’
उनले भने ‘संघ सरकारबाट अब पुनःस्थापनाका काम हुनेमा म विश्वस्त छैन् । जिम्मेवारी पूरा नगरेर संघ सरकारले छोडेको छ । अब प्रदेश र स्थानीय सरकारले मिलेर यी समस्या समाधान गर्नुपर्छ ।’

त्यस्तै उनले प्रदेश सरकारले अहिले मुक्त कमैया,मम्लहरी, हलिया पुनःस्थापनाका कामहरु ग्रिरहेको बताए । उनले भने ‘हामीले पुनःस्थापनाका काम गरिरहेका छौँ । यस वर्ष पनि १०० वटा घर निर्माणका लागि बजेट विनियोजन गरेका छौँ ।’

स्थानीय तहले पुनःस्थापना नभएका मुक्त कमैया,मम्लहरी, हलियाको एकीन तथ्यांक बनाउनुपर्नेमा उनले जोड दिए । उनले आवास निर्माणका काम प्रदेश सरकारले गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले संस्थाले मुक्त कमैयाहरुका लागि चार वर्षमा धेरै कामहरु गरेको बताए । उनले मुक्त कमैयाको जीवनस्तर सुधार गर्दै केही गर्नुपर्छ भन्ने भावनाको विकास गरेको बताए । संस्थाले कृषि,सहकारी तथा शिक्षा क्षेत्रमा योगदान पु¥याएको र अझै यस्ता कार्यक्रम आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै शुक्लाफाँटाका स्थानीय भागिराम चौधरीले परियोजनाले महिला सशक्तिकरण राम्रो काम गरेको बताए । उनले मुक्त कमैया महिलाहरुको आर्थिक उन्नतिमा परियोजनाले टेवा पु¥याएको बताए ।

कार्यक्रममा मुक्त कमैया महिला विकास मञ्चका कार्यक्रम संयोजक ईन्द्र चौधरीले संस्था र परियोजनाले गरेका कामको बारेमा प्रस्तुतिकरण राखेका थिए ।

उनले परियोजनाले कैलालीको गोदावरी,गौरीगंगा नगरपालिका,कैलारी गाउँपालिका र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा काम गरेको बताए । उनले सन् २०२२ देखि सन् २०२५ सम्मको चार वार्षको अवधिमा परियोजनाबाट मुक्त कमैयाका १ हजार एक सय ६५ परिवार लाभान्वित भएको बताए ।

चार वर्षको अवधिमा बैठक रिफलेक्ट कक्षा,परिवार संवाद,वित्तीय सारक्षरता कक्षालागयतका कार्यक्रम सञ्चालन गरिएको बताउँदै वकालतका काम,संघ प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउनेलगायतका काम गरिएको बताए ।

१ सय ४५ जनालाई बंगुरपालनको खोर वितरण,५६ जना मुक्त कमैयालाई १.५ महिने पिओपी तालिम,४६ जनालाई टेलरिङ तालिम,५८ जनालाई विभिन्न तालिम,४० जनालाई लोकल कुखुरा पाल्ने खोर वितरण,४१३ जनालाई फलफूल वितरण,१०० सय जनालाई तरकारीखेतीका लागि पोलिहाउस वितरणलगायतका काम गरिएको उनले बताए ।

त्यस्तै कैलारीका आगलागी पीडितलाई ३४ हजार पाँच सय राहत वितरण, ६ वटा दान बनाउने कुटानी पिसानी मिल वितरण,२४ जना तरकारी व्यवसायीलाई साइकल वितरण,१९ जनालाई दुनाटपरी बनाउने मेसन वितरण गरिएको उनले बताए ।

मुक्त कमैया महिला विकास मञ्चका अध्यक्ष सीमा चौधरीको अध्यक्षमा भएको कार्यक्रमको सहजीकरण मुक्त कमैया महिला विकास मञ्चका पदमराज जोशीले गरेका थिए ।

कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महरा,गौरीगंगा नगरापालिका नगरप्रमुख देवीदत्त कँडेल,कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी,गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडी लगायतको उपस्थिति रहेको थियो ।

मङ्गलबार, पुष १५, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत
बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध
अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील
कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद

समाचार

सबै

धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ३.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ५.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.