धनगढी । हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रोशन सिंह निर्वाचित भएका छन् । शनिबार धनगढीमा सम्पन्न १७ औं वार्षिक साधारण त्यस्तै उपाध्यक्षमा बिमलकुमार जोशी,सचिवमा तिलकबहादुर बोहरा,कोषाध्यक्षमा श्यामबहादुर बिष्ट निर्वाचित भएका छन् ।
सदस्यहरुमा बिष्णुदेवी सन्यासी पुरी,धिमलाल जोशी,निमप्रसाद मिश्र,पवनकुमारी भण्डारी जोशी र बसन्ता भण्डारी निर्वाचित भएका छन् । त्यस्तै,लेखा सुपरिवेक्षण समितिको संयोजकमा खेमराज अवस्थी,सदस्यमा चन्द्रकला रेग्मी र विक्रम शाही निर्वाचित भएको जनाइएको छ ।















