• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज २५, २०८३
☰
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ३. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ५. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ७. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ८. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ९. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

  • १०. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

कृषि मन्त्रालयले घरदैलोमै गएर उत्कृष्ट किसानलाई सम्मान गर्दै

  •   सोमबार, पुष २८, २०८२ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले नयाँ र किसानलाई उत्प्रेरणादायी कामको सुरुवात गरेको छ ।
मन्त्रालयले विभिन्न क्षेत्रका उत्कृष्ट किसानलाई घरदैलोमा पुगेर सम्मान दिन थालेको छ ।

किसानबाट सम्मान लिने होइन् किसानलाई सम्मान दिनुपर्छ भन्ने मान्यताका साथ मन्त्रालयले किसान सम्मान कार्यक्रमको सुरुवात गरेको छ ।
शनिबारबाट सुरु गरेको यो कार्यक्रममा मन्त्रालयका प्रदेश सचिव शंकर साह नेतृत्वको टोलीले शनिबार र आइतबार कैलाली र कञ्चनपुरका ७ जना उत्कृष्ट किसानका घरमै पुगेर खादा लगाउँदै सम्मान गरेको छ ।

प्रदेश सचिव साह,भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीका प्रमुख चन्द्रकान्त पन्त र कृषि ज्ञान केन्द्र कैलालीका वरिष्ठ कृषि विकास अधिकृत टेकबहादुर बिष्टको टोलीले आइतबार कैलालीको गौरीगंगा नगरपालिका–९ शंकरपुरका मौरीपालक किसान मोहनराज खनाल,लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका स्याउखेती गर्ने किसान गोकर्ण ओलीलाई सम्मान गरेको छ ।

त्यस्तै,जानकी गाउँपालिका–५ पहाडीपुरका किसान नारायणप्रसाद जोशी र कञ्चनपुरको भीमदत्त नगरपालिका–१ राजीपुरस्थित स्वावलम्बी अपाङ्गता कृषक समूहका अध्यक्ष सुन्नरादेवी साउदलाई सम्मान गरेको छ ।

शनिबार कैलालीको टीकापुर नगरपालिका–१ का भैँसीपालन गर्ने किसान दुर्गा जैसी,सोही ठाउँको नैनी एग्रो फर्म एण्ड रिसर्च सेन्टरका सञ्चालक करुणाकर भट्ट र सोही ठाउँका तरकारीखेती गर्ने किसान जयराम चौधरीलाई सम्मान गरिएको जनाइएको छ ।

किसानलाई हौसला दिन र कृषिप्रति आकर्षण बढाउने उदेश्यले उत्कृष्ट किसान सम्मान कार्यक्रम गरिएको मन्त्रालयका प्रदेश सचिव साहले बताए ।

उनले भने ‘कृषि क्षेत्रमा योगदान पु¥याएका किसानलाई सम्मान गर्ने गरेका छौँ । जो किसान प्रेरणाका स्रोत हुनुहुन्छ । जसले अरुलाई पनि कृषि क्षेत्रमा लाग्ने उत्प्रेरणा जगाउनुभएको त्यस्ता किसानलाई सम्मान गर्छौँ ।’

उनले भने ‘किसानलाई खादा लगाउने काम मात्रै गर्दैनौँ । त्यहाँ उहाँहरुका समस्या के छन् बुझने,अनुगमन गर्ने सररल्लाह दिने काम गर्छौँ । समस्या समाधमान गर्ने कुरामा पनि जोड दिन्छौँ ।’

‘हामीले सार्वजनि विदाको दिन किसान कहाँ गएर सम्मान दिने गरेका छौँ । जसले मन्त्रालयको काममा पनि बाधा पुग्दैन्’ उनले भने ‘अहिले कैलाली र कञ्चनपुरमा सुरु गरेका छौँ । विस्तारै ९ वटै जिल्लामा पु¥याउँछौँ ।’

मन्त्रालयको सम्मानले आफूहरुको आत्मबल बढाएको किसान बताउँछन् । गौरीगंगा नगरपालिका–९ शंकरपुरका मौरीपालक किसान मोहनराज खनालले सम्मानले किसान र सरकारको दुरी नजिक बनाएको बताए ।

त्यस्तै, जानकी गाउँपालिका–५ पहाडीपुरका किसान नारायणप्रसाद जोशीले सम्मानबाट खुशी भएको बताउँदै अझ बलियो भएर कृषि कर्ममा लाग्ने बताए । लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका स्याउखेती गर्ने किसान गोकर्ण ओलीले किसानको बारीमै आएर सम्मान गर्ने काम पहिलो पटक भएकाले धेरै खशी लागेको बताउँदै यसले किसानलाई थप ऊर्जा दिने बताए ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१ राजीपुरस्थित स्वावलम्बी अपाङ्गता कृषक समूहका अध्यक्ष सुन्नरादेवी साउदले मन्त्रालयले आफ्नो फर्ममै आएर सम्मान गर्दा आफूलाई धेरै खुशी लागेको बताइन् ।

सोमबार, पुष २८, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत
बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध
अनिलको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपील
कैलालीको सामुदायिक वनबाट तीन थान भरुवा बन्दुक बरामद

समाचार

सबै

धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

कांग्रेस संस्थापन इतर पक्ष कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लव शाही निर्विरोध

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ३.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ४.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ५.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.