धनगढी । कैलाली एक वृद्ध मृत अवस्थामा फेला परेका छन ।
जिल्लाको गोदावरी नगरपालिका-९ बस्ने ६० वर्षीय नन्दराम कठायत सोही ठाउँस्थित धनचौरी धनगढी भित्री सडकको किनारमा बिहीबार राति मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






















