• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज २९, २०८३
☰
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • २. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ३. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • ४. धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

  • ५. सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य

  • ६. नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

  • ७. Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal

  • ८. सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

  • ९. एमाले माेहन्याल गाउँ कमिटीको चौथो पूर्ण बैठक सम्पन्न, चार महत्वपूर्ण निर्णय

  • १०. हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन

धनगढी आउनेलाई स्वागत गर्छौँ, शुल्क उठाउँदैनौँ : नगरप्रमुख हमाल

  •   बिहिबार, असोज २९, २०८३ मा प्रकाशित

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमालले उपमहानगरमा प्रवेश गरेबापत कुनै शुल्क तिर्नु नपर्ने बताएका छन् । धनगढी प्रवेश गर्दा शुल्क तिर्नुपर्ने आशयको भिडियो सार्वजनिक भएपछि उनले त्यसप्रति आपत्ति जनाउँदै उपमहानगरपालिकाले प्रवेश शुल्क उठाउने अधिकार नराख्ने स्पष्ट पारेका हुन् ।

मेयर हमालले भिडियो सन्देशमार्फत धनगढी प्रवेश गर्ने नागरिकबाट शुल्क असुल्नु गैरकानुनी हुने बताएका छन्। उपमहानगरपालिकाको क्षेत्राधिकारभित्र प्रवेश शुल्क उठाउने व्यवस्था नरहेको उल्लेख गर्दै उनले कसैले त्यस्तो शुल्क लिएको पाइए तत्काल प्रहरीलाई जानकारी गराउनसमेत आग्रह गरेका छन् ।

उनले भनेका छन् ‘हामी आफ्नो क्षेत्राधिकारमा सचेत छौँ, हामीलाई प्रवेश शुल्क उठाउने अधिकार पनि छैन । त्यस्तो कसैले उठाएको छ भने प्रहरीलाई बुझाउन अनुरोध छ । हामीले त आएको मान्छेलाई स्वागत गर्ने हो, कर लिने होइन।’

धनगढी प्रवेश गर्दा शुल्क तिर्नुपर्ने भन्दै सार्वजनिक गरिएको भिडियोले सर्वसाधारणमा भ्रम सिर्जना गरेको उनको भनाइ छ। यस्ता गतिविधि जहाँसुकै भए पनि निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै उनले जबर्जस्ती शुल्क उठाउने कार्य भए कानुनी प्रक्रियामा जानुपर्ने बताएका छन्।

आफ्नो नामसमेत उल्लेख गरेर विषय सार्वजनिक गरिएकोप्रति असन्तुष्टि जनाएका हमालले प्रवेश शुल्क उठाउने व्यक्ति वा समूहबारे जानकारी भए उपमहानगरपालिका वा नगर प्रहरीलाई खबर गर्न आग्रह गरेका छन् ।

 

बिहिबार, असोज २९, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिममा बजेट कार्यान्वयन प्रणाली सुचारु
लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ
सुदूरपश्चिमका तीन जिल्लाबाट ४ लाख ५९ हजार बढीका सामान बरामद
नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै
जाजरकोटमा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन जना घाइते

समाचार

सबै

धनगढी आउनेलाई स्वागत गर्छौँ, शुल्क उठाउँदैनौँ : नगरप्रमुख हमाल

सुदूरपश्चिममा बजेट कार्यान्वयन प्रणाली सुचारु

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ

धनगढी आउनेलाई स्वागत गर्छौँ, शुल्क उठाउँदैनौँ : नगरप्रमुख हमाल

सुदूरपश्चिममा बजेट कार्यान्वयन प्रणाली सुचारु

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • २.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

  • ३.
    फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा,

  • ४.
    धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा

  • ५.
    सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने

  • ६.
    नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.