• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक ०४, २०८३
☰
मङ्गलबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • ३ दिन 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • ४ दिन 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ३ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

लोकप्रिय समाचार

  • १. एमाले माेहन्याल गाउँ कमिटीको चौथो पूर्ण बैठक सम्पन्न, चार महत्वपूर्ण निर्णय

  • २. Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal

  • ३. सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा

  • ४. प्रहरी दिवसमा मायामेट्रो अस्पतालका अध्यक्ष साउँद सम्मानित

  • ५. सदन बहिष्कार गरेका २ सांसदलाई एमालेले साेध्याे स्पष्टीकरण

  • ६. प्रहरी दिवसमा निसर्ग अस्पतालका अध्यक्ष पन्त सम्मानित

  • ७. धनगढी आउनेलाई स्वागत गर्छौँ, शुल्क उठाउँदैनौँ : नगरप्रमुख हमाल

  • ८. दसैँ मनाउन भारतबाट घर फर्किनेको गौरीफन्टा नाकामा लर्को

  • ९. बजेट पारित भएपछि पनि एमालेभित्र असन्तुष्टि चुलियो, सांसद थापाले दिए राजीनामा

  • १०. अपराध अनुसन्धानमा नेपाल प्रहरी विश्वकै अनुकरणीय बन्न पुगेको छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिमका तीन जिल्लाबाट ७ लाख बढीका भन्सार छलीका सामान बरामद

  •   आइतबार, कार्तिक ०२, २०८३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र दार्चुलाबाट प्रहरीले रु ७ लाख २९ हजार ६० बराबरका भन्सार छली गरी ल्याइएका सामान बरामद गरेको छ।

प्रहरीका अनुसार शनिबार कैलालीका विभिन्न स्थानबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका रु २ लाख ८३ हजार ९ सय बराबरका रेडिमेड कुर्ता सुरुवाल तथा विभिन्न किराना सामान बरामद गरिएको छ ।

यस्तै, कञ्चनपुरका विभिन्न स्थानबाट रु ३ लाख ३ हजार ८ सय बराबरका बीउबिजन, दाल, तोरी, तेल, गुड, बिँडी, मिठाई, नरिवल, सुर्ती लगायतका किराना सामान बरामद गरिएको छ ।

यसैगरी, दार्चुलाको महाकाली नगरपालिका-९ मेलखेतस्थित खोलाको किनारबाट रु १ लाख ४१ हजार ३ सय ६० बराबरका ७ सय ४४ बण्डल बिँडी बरामद गरिएको छ ।

प्रहरीले बरामद गरिएका सबै सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।

आइतबार, कार्तिक ०२, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नवरात्रको अन्तिम दिन : आज महानवमी
कस्तो रहला आजको मौसम ?
कञ्चनपुरमा खैरो हेरोइनसहित दुई जना पक्राउ
बडादसैँ : आज पनि महाअष्टमीकै कर्म दोहोरिने
पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना
मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते

समाचार

सबै

नवरात्रको अन्तिम दिन : आज महानवमी

कस्तो रहला आजको मौसम ?

कञ्चनपुरमा खैरो हेरोइनसहित दुई जना पक्राउ

बडादसैँ : आज पनि महाअष्टमीकै कर्म दोहोरिने

नवरात्रको अन्तिम दिन : आज महानवमी

कस्तो रहला आजको मौसम ?

कञ्चनपुरमा खैरो हेरोइनसहित दुई जना पक्राउ

बडादसैँ : आज पनि महाअष्टमीकै कर्म दोहोरिने

विशेष

सबै
सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • ३ दिन 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • ४ दिन 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ३ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

  • १.
    एमाले माेहन्याल गाउँ कमिटीको चौथो पूर्ण बैठक

  • २.
    Dipendra Gurung : A Rising Taekwondo Athlete

  • ३.
    सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा

  • ४.
    प्रहरी दिवसमा मायामेट्रो अस्पतालका अध्यक्ष साउँद सम्मानित

  • ५.
    सदन बहिष्कार गरेका २ सांसदलाई एमालेले साेध्याे

  • ६.
    प्रहरी दिवसमा निसर्ग अस्पतालका अध्यक्ष पन्त सम्मानित

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.