• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, मङि्सर ०३, २०८३
☰
बिहिबार, मङि्सर ०३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकारको नयाँ निर्णयले गेटा विश्वविद्यालयमा अन्योल
  • १८ घण्टा 

पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल
  • ३ हप्ता 

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • ३ हप्ता 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ३ हप्ता 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • १ महिना 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • १ महिना 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ महिना 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ महिना 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ महिना 

लोकप्रिय समाचार

  • १. नेपाली कांग्रेस कैलालीको जिल्ला सचिवमा रतनबहादुर खडकाको उम्मेदवारी घोषणा

  • २. सुदूरपश्चिम खेलकुदका दृष्टिले अपार सम्भावना भएको भूमि : मुख्यमन्त्री भट्ट

  • ३. सुदुरपश्चिमको स्वास्थ्य क्षेत्रमा नयाँ आशा जगाउँदै पन्त

  • ४. धनगढीमा तीनदिने फुड फेस्टिभल आयोजना हुँदै, उपमहानगरले १० लाख अनुदान दिने

  • ५. दशौँ राष्ट्रिय खेलकुद : कुस्तीतर्फ सुदूरबाट १८ खेलाडी छनोट

  • ६. मंसिर ५ देखि ७ गतेसम्म ‘बडीकेदार मेला-२०८३’ आयोजना हुने

  • ७. धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा महिलाको मृत्यु

  • ८. जनतासँग टुटेको सम्बन्ध जोड्ने कांग्रेसको प्रयास हुन्छ : नेता नैनसिंह महर

  • ९. सुदूरपश्चिममा एक महिनामा २९८ सवारी दुर्घटना, १३ जनाको मृत्यु

  • १०. एनपीएल : आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्दै

मंसिर ५ देखि ७ गतेसम्म ‘बडीकेदार मेला-२०८३’ आयोजना हुने

  •   शनिबार, कार्तिक २८, २०८३ मा प्रकाशित

धनगढी । डोटीको प्रसिद्ध धार्मिक स्थल बडिकेदारमा आगामी मंसिर ५, ६ र ७ गते ‘बडीकेदार धार्मिक पर्यटन मेला–२०८३’ आयोजना हुने भएको छ ।

बडीकेदार क्षेत्र पर्यटन विकास समितिले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै मेलाका बारेमा जानकारी दिएको हो ।

मेला केवल पूजाआजा र दर्शनको कार्यक्रम मात्र नभई धार्मिक पर्यटन प्रवद्र्धन, स्थानीय संस्कृति संरक्षण, आर्थिक गतिविधि वृद्धि र नेपाल–भारतबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण अवसर हुने समितिका अध्यक्ष उपेन्द्र बमले बताए ।

उनले बडीकेदार केवल एउटा धार्मिक स्थल मात्र नभइ सुदूरपश्चिमको धार्मिक आस्था, सांस्कृतिक पहिचान र पर्यटकीय सम्भावनाको महत्वपूर्ण धरोहर भएको बताए ।

सो क्षेत्रमा सडक,पदमार्ग, खानेपानी, धर्मशाला, सञ्चार र अन्य आवश्यक पूर्वाधार विकासमा प्रदेश सरकारको विशेष ध्यान र सहयोग आवश्यक रहेको उनले बताए ।

‘बडीकेदारलाई हामीले केवल मेला लाग्ने ठाउँका रूपमा होइन,राज्यले लगानी गर्नुपर्ने राष्ट्रिय धार्मिक पर्यटनको सम्भावनायुक्त गन्तव्यका रूपमा हेर्नुपर्छ’ उनले भने ‘सरकारको साथ र स्थानीय जनताको सहभागिता भयो भने बडीकेदार सुदूरपश्चिमको पर्यटन विकासको नयाँ पहिचान बन्न सक्छ ।’

त्यस्तै, पत्रकार सम्मेलनमा बोल्दै बडिकेदार क्षेत्र पर्यटन विकास समितिका कार्यकारी अधिकृत गणेशराज जोशीले डोटी जिल्लाको करिब २ हजार ८९१ मिटर उचाइमा अवस्थित बडिकेदार धाम प्रसिद्ध धार्मिक तथा पर्यटकीय शक्तिपीठ भएको बताए ।

उनले भगवान् शिवको वासस्थान मानिने यस धाममा ठूलो पवित्र शिलालाई शिवलिङ्गका रूपमा पूजा गर्ने धार्मिक परम्परा रहेको बताउँदै पौराणिक किंवदन्तीअनुसार गाईले स्वतः शिलामा दूध चढाउने गरेको विश्वासपछि यस क्षेत्रमा पूजाआजा सुरु भएको किम्बदन्ती रहेको बताए ।

उनले भने ‘बडिकेदार धाममा श्रद्धापूर्वक पूजा गरे मनोकामना पूरा हुने जनविश्वास छ । विशेषगरी सन्तान प्राप्तिको कामना गर्दै भक्तजन यहाँ पुग्ने गर्छन् ।’

‘प्रत्येक वर्ष कार्तिक शुक्ल त्रयोदशीको राति मेला लाग्ने र चतुर्दशीका दिन बिहान पवित्र शिलाको विशेष पूजाआजा गर्ने परम्परा छ ’उनले भने ‘मेलामा कैलाली, कञ्चनपुर, डोटीलगायत भारतको उत्तर प्रदेशबाट समेत हजारौँ श्रद्धालु भक्तजन आउने गर्छन् ।’

पत्रकार सम्मेलनमा बोल्दै डोटीको बोगटान फुडसिल गाउँपालिकाका अध्यक्ष कमल गडसिलाले बडिकेदार धार्मिक तथा सांसकृति क्षेत्र भएको बताउँदै यसको विकासका लागि पालिकाले सक्दो सहयोग गर्दै आएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बडिकेदार धार्मिक पर्यटकीय हिसाबले महत्वपूर्ण क्षेत्र भएको बताउँदै यसको प्रबद्र्धन गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।
उनले भने ‘बडिकेदार महत्वपूर्ण धार्मिक स्थल हो । पवित्र तीर्थस्थल हो । यसको सर्वाङ्गिण विकासका लागि प्रदेश सरकार प्रतिवद्ध छ ।’

शनिबार, कार्तिक २८, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश
सुदुरपश्चिमको स्वास्थ्य क्षेत्रमा नयाँ आशा जगाउँदै पन्त
सरकारको नयाँ निर्णयले गेटा विश्वविद्यालयमा अन्योल
भन्सार छलीका सामान बरामद
बाजुरामा भरुवा बन्दुक बरामद
खाद्य कम्पनीद्वारा कैलालीमा २ हजार ७५ क्विन्टल धान खरिद

समाचार

सबै

सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश

सुदुरपश्चिमको स्वास्थ्य क्षेत्रमा नयाँ आशा जगाउँदै पन्त

सरकारको नयाँ निर्णयले गेटा विश्वविद्यालयमा अन्योल

भन्सार छलीका सामान बरामद

सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश

सुदुरपश्चिमको स्वास्थ्य क्षेत्रमा नयाँ आशा जगाउँदै पन्त

सरकारको नयाँ निर्णयले गेटा विश्वविद्यालयमा अन्योल

भन्सार छलीका सामान बरामद

विशेष

सबै
सरकारको नयाँ निर्णयले गेटा विश्वविद्यालयमा अन्योल
  • १८ घण्टा 

पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल
  • ३ हप्ता 

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • ३ हप्ता 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ३ हप्ता 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • १ महिना 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • १ महिना 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ महिना 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ महिना 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ महिना 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ महिना 

  • १.
    नेपाली कांग्रेस कैलालीको जिल्ला सचिवमा रतनबहादुर खडकाको

  • २.
    सुदूरपश्चिम खेलकुदका दृष्टिले अपार सम्भावना भएको भूमि

  • ३.
    सुदुरपश्चिमको स्वास्थ्य क्षेत्रमा नयाँ आशा जगाउँदै पन्त

  • ४.
    धनगढीमा तीनदिने फुड फेस्टिभल आयोजना हुँदै, उपमहानगरले

  • ५.
    दशौँ राष्ट्रिय खेलकुद : कुस्तीतर्फ सुदूरबाट १८

  • ६.
    मंसिर ५ देखि ७ गतेसम्म ‘बडीकेदार मेला-२०८३’

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.