• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, मङि्सर ०३, २०८३
☰
बिहिबार, मङि्सर ०३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकारको नयाँ निर्णयले गेटा विश्वविद्यालयमा अन्योल
  • १८ घण्टा 

पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल
  • ३ हप्ता 

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • ३ हप्ता 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ३ हप्ता 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • १ महिना 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • १ महिना 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ महिना 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ महिना 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ महिना 

लोकप्रिय समाचार

  • १. नेपाली कांग्रेस कैलालीको जिल्ला सचिवमा रतनबहादुर खडकाको उम्मेदवारी घोषणा

  • २. सुदूरपश्चिम खेलकुदका दृष्टिले अपार सम्भावना भएको भूमि : मुख्यमन्त्री भट्ट

  • ३. सुदुरपश्चिमको स्वास्थ्य क्षेत्रमा नयाँ आशा जगाउँदै पन्त

  • ४. धनगढीमा तीनदिने फुड फेस्टिभल आयोजना हुँदै, उपमहानगरले १० लाख अनुदान दिने

  • ५. दशौँ राष्ट्रिय खेलकुद : कुस्तीतर्फ सुदूरबाट १८ खेलाडी छनोट

  • ६. मंसिर ५ देखि ७ गतेसम्म ‘बडीकेदार मेला-२०८३’ आयोजना हुने

  • ७. धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा महिलाको मृत्यु

  • ८. जनतासँग टुटेको सम्बन्ध जोड्ने कांग्रेसको प्रयास हुन्छ : नेता नैनसिंह महर

  • ९. सुदूरपश्चिममा एक महिनामा २९८ सवारी दुर्घटना, १३ जनाको मृत्यु

  • १०. एनपीएल : आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्दै

जनतासँग टुटेको सम्बन्ध जोड्ने कांग्रेसको प्रयास हुन्छ : नेता नैनसिंह महर

  •   सोमबार, कार्तिक ३०, २०८३ मा प्रकाशित

धनगढी । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले जनतासँग टुट्दै गएको पार्टीको सम्बन्ध पुनः विस्तार गर्ने बताएका छन् । नेपाल प्रेस युनियन कैलाली शाखाले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महरले पार्टी अहिले अत्यन्तै संकटपूर्ण अवस्थामा रहेको स्वीकार गर्दै जनतासँगको सम्बन्धलाई पुनः मजबुत बनाउने प्रयास भइरहेको बताए ।

चुनाव नजिकिँदै गर्दा पार्टीभित्र केही असमझदारी र विभाजनजस्तो अवस्था देखिए पनि त्यसलाई चिर्दै पार्टीलाई बलियो बनाउने उनको भनाइ थियो ।

‘पार्टीसँग नीति र कार्यक्रम छन्, तर कार्यान्वयन पक्ष कमजोर हुँदा त्यसको प्रभावकारिता देखाउन सकिएको छैन,’ उनले भने, ‘अब पार्टीलाई पर्फर्मेन्स बेस बनाउनु आवश्यक छ ।’

विगतमा केन्द्रबाट आएका निर्देशन स्थानीय तह, वडा र तल्लो निकायसम्म कार्यान्वयन गर्ने परम्परा रहेको उल्लेख गर्दै उनले अब तल्लो तहका कार्यकर्ता र जनताका आवाजलाई पार्टीको माथिल्लो तहसम्म पु¥याउने अभ्यास थालिएको बताए ।

पार्टीलाई जनतासँग जोड्न र संगठनलाई प्रभावकारी बनाउन यस्तो अभ्यास आवश्यक रहेको उनको भनाइ थियो ।

यसैगरी, नेता महरले कैलालीको गेटास्थित शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा भइरहेको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरे ।

विश्वविद्यालयका लागि आवश्यक पूर्वाधार निर्माण भइसकेको, विधेयक पारित भएको तथा पठनपाठनका लागि कोटा र बजेटसमेत व्यवस्था भइसकेको अवस्थामा सञ्चालनमा अवरोध सिर्जना हुनु दुःखद भएको उनले बताए ।

‘आज सञ्चालन हुने अवस्थामा पुगेको विश्वविद्यालयलाई अवरोध सिर्जना गर्ने काम भइरहेको छ,’ उनले भने, ‘कुनै व्यक्ति वा समूहलाई मन पर्ने वा नपर्ने विषयभन्दा पनि यो विश्वविद्यालय सुदूरपश्चिमको शिक्षा, स्वास्थ्य र आर्थिक गतिविधिका लागि महत्त्वपूर्ण छ ।’

विश्वविद्यालय सञ्चालनमा अवरोध पु¥याउने सुनियोजित गतिविधिविरुद्ध सुदूरपश्चिमका जनता एकजुट हुनुपर्नेमा जोड दिँदै उनले सरकारलाई दबाब दिएर विश्वविद्यालय छिटो सञ्चालनमा ल्याउनुपर्ने बताए ।

सोमबार, कार्तिक ३०, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश
सुदुरपश्चिमको स्वास्थ्य क्षेत्रमा नयाँ आशा जगाउँदै पन्त
सरकारको नयाँ निर्णयले गेटा विश्वविद्यालयमा अन्योल
भन्सार छलीका सामान बरामद
बाजुरामा भरुवा बन्दुक बरामद
खाद्य कम्पनीद्वारा कैलालीमा २ हजार ७५ क्विन्टल धान खरिद

समाचार

सबै

सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश

सुदुरपश्चिमको स्वास्थ्य क्षेत्रमा नयाँ आशा जगाउँदै पन्त

सरकारको नयाँ निर्णयले गेटा विश्वविद्यालयमा अन्योल

भन्सार छलीका सामान बरामद

सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश

सुदुरपश्चिमको स्वास्थ्य क्षेत्रमा नयाँ आशा जगाउँदै पन्त

सरकारको नयाँ निर्णयले गेटा विश्वविद्यालयमा अन्योल

भन्सार छलीका सामान बरामद

विशेष

सबै
सरकारको नयाँ निर्णयले गेटा विश्वविद्यालयमा अन्योल
  • १८ घण्टा 

पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल
  • ३ हप्ता 

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • ३ हप्ता 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ३ हप्ता 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • १ महिना 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • १ महिना 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ महिना 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ महिना 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ महिना 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ महिना 

  • १.
    नेपाली कांग्रेस कैलालीको जिल्ला सचिवमा रतनबहादुर खडकाको

  • २.
    सुदूरपश्चिम खेलकुदका दृष्टिले अपार सम्भावना भएको भूमि

  • ३.
    सुदुरपश्चिमको स्वास्थ्य क्षेत्रमा नयाँ आशा जगाउँदै पन्त

  • ४.
    धनगढीमा तीनदिने फुड फेस्टिभल आयोजना हुँदै, उपमहानगरले

  • ५.
    दशौँ राष्ट्रिय खेलकुद : कुस्तीतर्फ सुदूरबाट १८

  • ६.
    मंसिर ५ देखि ७ गतेसम्म ‘बडीकेदार मेला-२०८३’

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.