• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

विश्वकप फुटबल: समूह चरणका अन्तिम खेलहरू हुँदै

  •   शुक्रबार, मङि्सर १६, २०७९ मा प्रकाशित

काठमाडौं- कतारमा जारी विश्वकप फुटबल अन्तर्गत समूह चरणका अन्तिम खेलहरू हुँदै छन्। समूह ‘जी’ र समूह ‘एच’का खेलहरू शुक्रवार राती र शनिवार बिहान हुनेछन्। यी खेलहरू सकिएसँगै पहिलो चरणका खेलहरू सकिने छन् र राउण्ड अफ सिक्सटिनका खेलहरूका लागि सबै टोलीको छनोट हुनेछ।

समूह ‘जी’मा ब्रजिल-क्यामरुन र सर्विया-स्विजरल्याण्ड भिड्दै छन्। यो समूहबाट ब्रजिलले दोस्रो चरणमा स्थान पक्का गरिसकेको छ भने तीन टोली दोस्रो चरण जाने होडमा रहेका छन्। ब्रजिल दुई खेलमा ६ अङ्क सहित पहिलो स्थानमा रहेको छ भने स्विजरल्याण्ड दुई खेलमा ३ अङ्क र क्यामरुन- सर्वियाको १-१ अङ्क रहेको छ।

स्विजरल्याण्डले सर्वियालाई हराए दोस्रो चरणमा सिधै प्रवेश पाउने छ । क्यामरुनले ब्रजिललाई हराएमा सर्विया-स्विजर्लयाण्डको नतिजाले निर्धारण गर्ने छ। सर्वियाले स्विजरल्याण्डलाई हराउँदा ब्रजिल क्यामरुनसँग पराजित हुँदा गोलान्तरका आधारमा निर्णय हुनेछ। ब्रजिलले जिते सर्विया सिधै दोस्रो चरणमा प्रवेश गर्ने छ।

आजको खेलमा ब्रजिललाई प्रेसर नहुने हुनाले उल्ले कस्तो टिम उतार्छ त्यल्ले पनि खेलको निर्णयमा फरक पार्नेछ। प्रमुख खेलाडीहरूलाई आराम दिएर खेल्दा नतिजा क्यामरुनको पक्षमा पनि जान सक्छ । यसै कारण यो समूहको खेल रोमाञ्चक हुने छ।

त्यसैगरि समूह ‘एचुको स्थिति पनि समूह ‘जी’ जस्तै रहेको छ। पोर्चुगल र दक्षिण कोरिया भिड्दै छन् भने घाना र उरुग्वे आमनेसामने हुँदै छन्। पोर्चुगलले दोस्रो चरणमा आफ्नो स्थान पक्का गरिसकेको छ भने घाना दुई खेलमा तीन अङ्कका साथ दोस्रो स्थानमा रहेको छ। दक्षिण कोरिया र उरुग्वे १/१ अङ्कका साथ क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन्।

घानालाई जीतले सजिलै दोस्रो चरण पुर्‍याउँछ भने उरुग्वे विजयी हुँदा पोर्चुगलले दक्षिण कोरियालाई पराजित गरे उरुग्वे दोस्रो चरणमा पुग्ने छ। दक्षिण कोरियाले पोर्चुगललाई पराजित गर्दा उरुग्वे विजयी भए दोस्रो चरणको निर्णय गोलान्तरले गर्नेछ।

पोर्चुगल दोस्रो चरणमा प्रवेश गरिसकेको हुनाले उसले आफ्ना प्रमुख खेलाडीहरूलाई आराम दिन सक्छ । यसको फाइदा दक्षिण कोरियालाई हुन जाने छ।

 

  • खेलहरू
शुक्रबार, मङि्सर १६, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने
फिफा विश्वकप २०२६ : १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि
धनगढीमा इन्डो-नेपाल कराते प्रतियोगिता हुँदै
रामारोशनमा पहिलो पटक ‘स्काई रनिङ २०२६’ आयोजना हुने
नेपाल सुपर लिग अन्तर्गत धनगढी एफसीका खेलहरू अब धनगढी रंगशालामै हुने
निसर्ग हस्पिटल बर्का भजहर कपको उपाधि नेम्स क्लवलाई

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.