• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

नेपालको उसु खेलमा अन्तर्राष्ट्रिय प्रतिबन्ध लाग्ने सम्भावना

  •   सोमबार, पुष ११, २०७९ मा प्रकाशित

काठमाडौं- युवा तथा खेलकुदमन्त्री महेश्वर जङ्ग गहतराजले गरेको मन्त्रीस्तरीय निर्णयको पालना गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल उसु महासंघलाई पुष ५ गते विघटन गरेको थियो ।

राखेपका उपाध्यक्ष शिव कोईराला (ज्वाला) को संयोजकत्वमा गठित विवाद समस्या समाधान समितिको सिफारिसमा कार्तिक २४ गते मन्त्रीस्तरीय निर्णय गर्दै तीन महिनाभित्र साधारणसभा तथा निर्वाचन गर्नेगरि नेपाल उसु महासंघको विघटन गरिएको हो ।

नेपाल उसु महासंघको विघटनसँगै राखेपले जनक बर्तौलाको अध्यक्षतामा २२ सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ । नेपाल उसु महासंघको विधान अनुसार २२ सदस्यीय तदर्थ समिति गठन गर्न मिल्दैन, यस्तो गरे आफैमा गैरकानुनी र अवैधानिक ठहरिन्छ ।

नेपाल उसु महासंघको कार्यसमिति या तदर्थ समिति गठन गर्दा विजोेड अङ्कमा गरिने प्रावधान रहेको छ । जुन कुरा उसु महासंघको विधानमा प्रस्टरुपमा उल्लेख छ । यहि नियमको पालना गर्दै उसु महासंघले १७, १९, २१, र २९ जनासम्मको कार्यसमित बनाउदै आएको छ ।

साथै जनक वर्तौलाको अध्यक्षतामा गठन गरिएको र राखेप ६२२–०७९ मा दर्ता गरिएको राखेपको पत्रमा नेपाल उसु महासंघ विघटन गरेर तदर्थ समिति गठन गरेको मिति समेत उल्लेख गरिएको छैन् । उक्त पत्रमा राखेपको कुन पदाधिकारीले हस्ताक्षर गरेको हो त्यसको नाम समेत खुलाइएको छैन् । पत्रमा केवल हस्ताक्षर मात्रै देखिएको छ ।

त्यस्तै अर्को महत्वपूर्ण कुरा, नेपाल उसु महासंघको विधानमा उप–महासचिवको व्यवस्था छैन् । तर राखेपले गठन गरेको तदर्थ समितिमा भने उप–महासचिव राखेर विधानकै खिल्ली उडाउने कार्य भएको छ। हालै गठन गरिएको तदर्थ समितिमा राजीव महर्जनलाई उप–महासचिवको जिम्मेवारी दिइएको छ ।

यसरी हचुवाको भरमा खेलकुदमन्त्री गहतराज र राखेपका उपाध्यक्ष कोईरालाको विशेष जोडमा नेपाल उसु महासंघको विघटन गरिएको प्रस्टरुपमा देखिन्छ । राखेपका अध्यक्ष र उपाध्यक्षको मिलोमतोमा जनक बर्तौलालाई उसु महासंघको अध्यक्ष बनाउन यस्तो प्रपञ्च रचिएको बुझिन आएको छ ।

विना कारण, नियम कानुन विपरित व्यक्तिगत स्वार्थसिद्ध गर्नका लागि नेपाल उसु महासंघलाई विघटन गरिएपछि उसु खेलमा अन्तर्राष्ट्रिय प्रतिबन्ध लाग्ने प्रबल सम्भावना बढेर गएको छ । वर्तमान अवस्थामा नेपाल उसु महासंघ राष्ट्रिय खेलकुद विकास ऐन, २०७७, अन्तर्राष्ट्रिय उसु महासंघ र एशियन उसु महासंघको पूर्ण मान्यता अनुशार चल्दै आएको थियो ।

तर एक्कासी राखेपले मन्त्रीस्तरीय निर्णय भन्दै नेपाल उसु महासंघलाई विघटन गर्दै तदर्थ समित गठन गरेपछि अहिले विवाद उत्पन्न भएको छ । राखेपले नेपाल उसु महासंघलाई विघटन गरेपछि यसको नकरात्मक प्रभाव अन्तर्राष्ट्रियस्तर पर्ने देखिन्छ । जसले उसु खेललाई मात्र विवादमा नतानी खेलाडीहरुको भविष्यमा समेत अन्योलता उत्पन्न गराईदिएको छ ।

तसर्थ राखेपको यस्तो गैरजिम्मेवार र नियम विपरित कदमले यतिबेला उसु खेलको भविष्य नै धरापमा पर्ने संकेत देखिएको छ । व्यक्तिगत स्वार्थसिद्ध गर्न चालेको यो कदमले भोलि नेपालको उसु खेलमा अन्तर्राष्ट्रिय प्रतिबन्ध लाग्यो भने अन्यथा मानिने छैन ।

हालै गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बीरवहादुर तामाङ अध्यक्ष रहेको नेपाल उसु महासंघलाई राखेपले पत्राचार गर्दै उसु खेलको सञ्चालन गरेको थियो । उसु खेल सञ्चालन गर्न उपाध्यक्ष दधिराम सिटौलाको संयोजकत्वमा तीन सदस्य समिति गठन गरेको थियो । नवौं राष्ट्रियमा उसु खेलको उद्घाटन खुद राखेपका सदस्यसचिव टंकलाल घिसिङ्गले गरेका थिए । मेरो खेल

  • उसु खेल
  • प्रतिबन्ध
सोमबार, पुष ११, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पत्रकार तथा समाजसेवी रावलद्वारा १५ खेलाडीलाई स्पोर्ट्स ड्रेस वितरण
स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने
फिफा विश्वकप २०२६ : १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि
धनगढीमा इन्डो-नेपाल कराते प्रतियोगिता हुँदै
रामारोशनमा पहिलो पटक ‘स्काई रनिङ २०२६’ आयोजना हुने
नेपाल सुपर लिग अन्तर्गत धनगढी एफसीका खेलहरू अब धनगढी रंगशालामै हुने

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.