• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, मङि्सर ०३, २०८३
☰
बिहिबार, मङि्सर ०३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकारको नयाँ निर्णयले गेटा विश्वविद्यालयमा अन्योल
  • १८ घण्टा 

पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल
  • ३ हप्ता 

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • ३ हप्ता 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ३ हप्ता 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • १ महिना 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • १ महिना 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ महिना 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ महिना 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ महिना 

लोकप्रिय समाचार

  • १. नेपाली कांग्रेस कैलालीको जिल्ला सचिवमा रतनबहादुर खडकाको उम्मेदवारी घोषणा

  • २. सुदूरपश्चिम खेलकुदका दृष्टिले अपार सम्भावना भएको भूमि : मुख्यमन्त्री भट्ट

  • ३. सुदुरपश्चिमको स्वास्थ्य क्षेत्रमा नयाँ आशा जगाउँदै पन्त

  • ४. धनगढीमा तीनदिने फुड फेस्टिभल आयोजना हुँदै, उपमहानगरले १० लाख अनुदान दिने

  • ५. दशौँ राष्ट्रिय खेलकुद : कुस्तीतर्फ सुदूरबाट १८ खेलाडी छनोट

  • ६. मंसिर ५ देखि ७ गतेसम्म ‘बडीकेदार मेला-२०८३’ आयोजना हुने

  • ७. धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा महिलाको मृत्यु

  • ८. जनतासँग टुटेको सम्बन्ध जोड्ने कांग्रेसको प्रयास हुन्छ : नेता नैनसिंह महर

  • ९. सुदूरपश्चिममा एक महिनामा २९८ सवारी दुर्घटना, १३ जनाको मृत्यु

  • १०. एनपीएल : आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्दै

विश्वविद्यालय सम्बन्धमा नागरिकस्तरमा छलफल

  •   मङ्गलबार, फागुन ०९, २०७९ मा प्रकाशित

धनगढी- कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको भावी कार्यदिशाबारे सुदूरपश्चिमका नागरिकस्तरमा छलफल हुन थालेको छ । सरकारले झन्डै दुई साताअघि गेटामा बन्दै गरेको मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेपछि नागरिकस्तरमा छलफल हुन थालेको हो ।

पूर्वसांसद डा. दीपकप्रकाश भट्टको उपस्थितिमा सोमबार धनगढीमा भावी कार्यदिशा र हाम्रो दायित्वबारे छलफल आयोजना गरिएको छ । पूर्वसांसद डा. भट्टले विश्वविद्यालय सञ्चालन गर्न आवश्यक पर्ने ऐन बनाउन फेरि दबाब दिनुपर्ने, स्वदेश र विदेशमा चिकित्साशास्त्र पढाउने सुदूरपश्चिमेलीको खोजी गरेर यहीँ पढाउन लगाउने वातावरण बनाउनुपर्ने, शिक्षा मन्त्रालयअन्तर्गतका पुराना अस्पताल र नयाँ अस्पताललाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको मातहतमा ल्याउनुपर्ने आवश्यकतामा जोड दिए ।

स्थानीय लोकराज पाण्डेले सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय घोषणा गरेर महŒवपूर्ण काम गरे पनि चाँडै कार्यदिशासहित घोषणा कार्यान्वयन गर्नुपर्ने बताए । अधिकांश भौतिक संरचना बनिसक्दा पनि कसरी मेडिकल कलेज वा विश्वविद्यालय सञ्चालन गर्ने भन्नेबारेमा रहेको अन्योल हटाउन उनले माग गरे ।

सो विश्वविद्यालयको फागुन १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थलगत अध्ययन गर्नुभएको थियो । स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रतिनिधि सभाबाट आवश्यक ऐन बनाउन पनि बाँकी छ । प्रधानमन्त्रीले पटक–पटकका छलफलमा ती काम द्रुत गतिमा हुने आश्वासन दिँदै आउनुभएको छ । विश्वविद्यालयका संरचना निर्माणका लागि पाँच अर्ब ४१ करोड रुपियाँ खर्च भइसेकेको गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताए ।

अझै साढे दुई अर्ब रुपियाँजति संरचना निर्माणमा खर्च हुने अनुमान छ । सुदूरपश्चिमबाहेकका प्रदेशमा मेडिकल कलेज सञ्चालनमा छन् तर सुदूरपश्चिममा एउटै पनि मेडिकल कलेज नहुँदा यहाँका नागरिक राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत मेडिकल कलेज सञ्चालन गर्ने वातावरण बनाउन सङ्घर्षरत छन् ।

  • विश्वविद्यालय
मङ्गलबार, फागुन ०९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश
सुदुरपश्चिमको स्वास्थ्य क्षेत्रमा नयाँ आशा जगाउँदै पन्त
सरकारको नयाँ निर्णयले गेटा विश्वविद्यालयमा अन्योल
भन्सार छलीका सामान बरामद
बाजुरामा भरुवा बन्दुक बरामद
खाद्य कम्पनीद्वारा कैलालीमा २ हजार ७५ क्विन्टल धान खरिद

समाचार

सबै

सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश

सुदुरपश्चिमको स्वास्थ्य क्षेत्रमा नयाँ आशा जगाउँदै पन्त

सरकारको नयाँ निर्णयले गेटा विश्वविद्यालयमा अन्योल

भन्सार छलीका सामान बरामद

सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश

सुदुरपश्चिमको स्वास्थ्य क्षेत्रमा नयाँ आशा जगाउँदै पन्त

सरकारको नयाँ निर्णयले गेटा विश्वविद्यालयमा अन्योल

भन्सार छलीका सामान बरामद

विशेष

सबै
सरकारको नयाँ निर्णयले गेटा विश्वविद्यालयमा अन्योल
  • १८ घण्टा 

पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुल
  • ३ हप्ता 

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • ३ हप्ता 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ३ हप्ता 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • १ महिना 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • १ महिना 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ महिना 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ महिना 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ महिना 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ महिना 

  • १.
    नेपाली कांग्रेस कैलालीको जिल्ला सचिवमा रतनबहादुर खडकाको

  • २.
    सुदूरपश्चिम खेलकुदका दृष्टिले अपार सम्भावना भएको भूमि

  • ३.
    सुदुरपश्चिमको स्वास्थ्य क्षेत्रमा नयाँ आशा जगाउँदै पन्त

  • ४.
    धनगढीमा तीनदिने फुड फेस्टिभल आयोजना हुँदै, उपमहानगरले

  • ५.
    दशौँ राष्ट्रिय खेलकुद : कुस्तीतर्फ सुदूरबाट १८

  • ६.
    मंसिर ५ देखि ७ गतेसम्म ‘बडीकेदार मेला-२०८३’

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.