धनगढी- धनगढीमा हावाहुरीसहित वर्षा भइरहेको छ। शुक्रवार बिहानदेखि हल्का हावाहुरी चलेसँगै अहिले वर्षा सुरु भएको हो।
हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।