• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • १ दिन 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ३ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा अवसर

  • ४. नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन: अध्ययन

  • ५. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ६. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ७. तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

वर्षाले कृषकलाई राहत

  •   मङ्गलबार, चैत ०७, २०७९ मा प्रकाशित

कञ्चनपुर- वर्षा भएपछि सुदूरपश्चिममा कृषकहरू खुसी भएका छन् । आइतबार रातिदेखिको वर्षाले किसानलाई राहत पुगेको छ । ‘अहिलेको वर्षाले नोक्सान पुर्‍याउँदैन, बालीनालीलाई पोसिलो बनाउन सहयोग पुग्छ,’ कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषि अधिकृत हरिदत्त जोशीले भने, ‘यो वर्षा एकरडेढ महिनाअघि नै हुनुपर्थ्यो, ढिलो भए पनि केही राहत भएको छ ।’

कञ्चनपुरमा करिब ३५ हजार हेक्टरमा गहुँ खेती गरिन्छ । यहाँ गहुँको उत्पादकत्व ४ मेट्रिक टन प्रतिहेक्टर छ । पाक्न लागेको गहुँ वर्षाले ढलाएमा नोक्सान हुने भए पनि हावा हुरी नचलेका कारण क्षति नभएको प्राविधिकहरू बताउँछन् । तराईमा अहिले तोरी र मसुरो भित्र्याउने बेला हो । ९० प्रतिशत तोरी भित्र्याइसकेको ज्ञान केन्द्रको भनाइ छ ।

केही भित्र्याउन बाँकी रहेको तोरीलाई केही असर गर्न सक्ने ज्ञान केन्द्रका कृषि अधिकृत जोशीले बताए । वसन्ते तरकारी र मकैलाई पनि अहिलेको वर्षाले फाइदा पुग्ने कृषि प्राविधिकहरू बताउँछन् । सिँचाइका लागि पानीको आवश्यकता थियो । यहाँ बगर खेतीमा पनि वसन्ते तरकारीको उत्पादन हुने गर्छ ।

बगर खेतीमा हुने तरकारी उत्पादन काठमाडौंसम्म पुग्छ । उक्त उत्पादन बजारमा आउन थालेको छ । जिल्लाका खोलानालाका किनारमा बगर खेती भइरहेको छ । कृषि ज्ञान केन्द्रका अनुसार ५० हेक्टरमा बगर खेती भइरहेको छ । यहाँ काँक्रा, फर्सी, लौका, करेला र तरभुजालगायतको उत्पादन भएको छ । ‘बगरमा पनि सिँचाइको आवश्यकता थियो, अहिले वर्षाले सहज भयो,’ जोशीले भने, ‘वसन्ते तरकारी उत्पादनमा पनि यसले फाइदा नै पुग्छ ।’

जिल्लाको दक्षिणी क्षेत्र बेलौरी र पुनर्बास नगरपालिकामा ठूलो मात्रामा वसन्ते मकैको खेती गरिन्छ । यसमा समेत फाइदा पुग्ने उनले बताए । आँप, लिचिलगायतका फलफूललाई समेत अहिलेको वर्षाले फाइदा पुग्ने जोशी बताउँछन् । हावाहुरी नचलेकाले नोक्सान नभएको उनको भनाइ छ । उनका अनुसार राम्ररी फुलेको आँप र लिचीमा किसानले काँटछाँट गरेर ६० प्रतिशत मात्रै राख्नुपर्ने हुन्छ ।

वर्षाले अनावश्यक फूल झरेर किसानको काम सहज गरेको उनले बताए । यो वर्ष आँप र लिची राम्रोसँग फुलेको छ । उत्पादन गत वर्षको तुलनामा राम्रो हुने अपेक्षा छ । जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित फिल्ड कार्यालयका अनुसार कैलाली र कञ्चनपुरमा सोमबार २९।७ मिलिमिटर वर्षा भएको छ ।

  • वर्षा
मङ्गलबार, चैत ०७, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिमेली समाजको चौथो महाधिवेशन भोलि धनगढीमा हुने
कैलालीमा दुई फरार प्रतिवादी पक्राउ
कञ्चनपुरमा ८५ हजार बढीको भन्सार छलीका सामान बरामद
लागूऔषधसहित तीन जना पक्राउ
कञ्चनपुरमा भन्सार छलीका सामान बरामद
आज ७ प्रदेशमा भारी वर्षाको सम्भावना

समाचार

सबै

सुदूरपश्चिमेली समाजको चौथो महाधिवेशन भोलि धनगढीमा हुने

कैलालीमा दुई फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा ८५ हजार बढीको भन्सार छलीका सामान बरामद

लागूऔषधसहित तीन जना पक्राउ

सुदूरपश्चिमेली समाजको चौथो महाधिवेशन भोलि धनगढीमा हुने

कैलालीमा दुई फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा ८५ हजार बढीको भन्सार छलीका सामान बरामद

लागूऔषधसहित तीन जना पक्राउ

विशेष

सबै
शिक्षकका माग संसद्मा उठाइदिन सांसद महरलाई आग्रह
  • १ दिन 

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • ३ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ३ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    धनगढीमा मेकरस्पेस स्थापना, युवालाई प्रविधि र नवप्रवर्तनमा

  • ४.
    नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुन:

  • ५.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ६.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.