• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि डोटीबाट ४१ प्रतिनिधि सर्वसम्मत

  •   मङ्गलबार, असोज १६, २०८० मा प्रकाशित

डोटी- नेकपा एमालेको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि डोटी जिल्लाबाट ४१ प्रतिनिधि भएका छन् ।एमाले डोटी जिल्ला सचिव शेरबहादुर मल्लका अनुसार सबै प्रतिनिधिहरु सर्वसम्मत रुपमा चयन भएका हुन् ।

‘ईच्छा राख्ने साथीहरुबीच आपसमा छलफल भयो, उहाँहरुलेनै एक–अर्कालाई स्वीकार गर्नु भयो र सवै ठाउँमा सर्वसम्मत भयो’ सचिव मल्लले भने ‘पार्टीमा खुला छलफल ग¥यो भने सहमति जुट्न सक्छ भन्ने यो एउटा सन्देश पनि हो ।’

छानिएका प्रतिनिधिहरुमा दिपायल सिलगढी नगरपालिकाबाट ४ जना रहेका छन् । यस नगरपालिकाबाट नारद मलासी, नेत्रप्रसाद जोशी, मञ्जु मलासी र खडकसिंह खड्का चयन भएका छन् ।

यस्तै शिखर नगरपालिका राम बहादुर ऐर, लक्ष्मीदेवी मल्ल र भिमबहादुर बलायर गरि ३ जना सर्वसम्मत चयन भएका छन् । बडीकेदार गाउँपालिकाबाट लालबहादुर ताडी, तिलक मल्ल र गौरा घर्ति गरि ३ जना प्रतिनिधि छानिएका छन् ।

प्रदेश अधिवेशनका लागि पूर्बीचौकी गाउँपालिकाबाट सुदूरपश्चिम प्रदेश सभा सदस्य निर्मला साउँद प्रतिनिधि भएकी छन् । यस्तै, भरत बोहरा र टेकबहादुर बोगटी प्रतिनिधि भएका छन् । सायल गाउँपालिकाबाट सिद्धराज जोशी, राम बहादुर थापा, केशवराज उपाध्याय र बिष्नादेबी सिंह प्रतिनिधि भएका छन् ।

के आइ सिंह गाउँपालिकाबाट एक जना मात्र भोजनाथ योगी प्रतिनिधि भएका छन् ।आदर्श गाउँपालिकाबाट सवैभन्दा बढी ६ जना प्रतिनिधि छानिएका छन् । एमाले डोटी जिल्ला अध्यक्ष तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य चक्र मल्ल आदर्शबाटै प्रतिनिधि छानिएका छन् । यस्तै, जंग खड्का, बिरबहादुर बिष्ट, डम्मर वली, कमलादेबी ओझा र शोभा सिंह प्रतिनिधि भएका छन् ।

बोगटान फुड्सिल गाउँपालिकाबाट तेजबहादुर बोगटी, बमबहादुर बम, खेमबहादुर घर्तीमगर, भगवती बम र जमुना बोगटी प्रतिनिधि छानिएका छन् । जोरायल गाउँपालिकाबाट गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा र उपाध्यक्ष जमुना बोहरा प्रतिनिधि छानिएका छन् । यस्तै, पदमराज भट्ट, निर्मला भट्ट र तिर्थराज भण्डारी प्रतिनिधि छानिएका छन् ।

दलित कलष्टरबाट ७ प्रतिनिधि

दलित क्लष्टरबाट ७ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । प्रदेश सभा निर्वाचन क्षेत्र ९क० बाट धनबहादुर नेपाली, अर्चना गहतराज, सिता बिक र गोबिन्द पार्की चयन भएका छन् । यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र ९ख० बाट हर्क सुनार, राधिका टमाटा र केशब चुनारा सर्वसम्मत चयन भएका सचिव शेरवहादुर मल्लले जानकारी दिए । सोमवार एकै दिन सबै पालिकामा प्रतिनिधि छानिएका मल्ले बताए ।

 

  • प्रतिनिधि सर्वसम्मत
मङ्गलबार, असोज १६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.