• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

बाढी बिमामा कैलालीका किसान आबद्ध

  •   बिहिबार, असोज १८, २०८० मा प्रकाशित

कैलाली- कैलाली र बर्दियामा सञ्चालित सूचकांकमा आधारित बाढी बिमामा यस वर्ष चार हजार दुई सय ७८ किसान आबद्ध भएका छन्। कर्णाली नदीका कारण बाढीको जोखिममा रहेका कैलाली र बर्दियाका किसान बाढी सूचकांकमा आधारित बाढी बिमामा आबद्ध भएका छन्।यो कार्यक्रम कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिका र बर्दियाको गेरुवा गाउँपालिका, राजापुर र मधुवन नगरपालिकामा लागू भएको छ।

सूचकांकमा आधारित बाढी बिमामा गत वर्ष नौ सय ३५ घरधुरी बिमामा आबद्ध भएका थिए। गत वर्ष दुईपटक बाढी आएपछि किसानले रु। ३५ लाख ६५ हजार पाँच सय ७५ क्षतिपूर्ति पाएका छन्।

बिमामा यस वर्ष यी दुई जिल्लाका चार हजार दुई सय ७८ किसान आबद्ध भएका छन्। गत वर्ष परीक्षणका रूपमा सञ्चालन भएको बिमामा आबद्ध किसानले २५ प्रतिशत बिमा क्षतिपूर्ति पाएपछि यस वर्ष किसान थपिएका प्राक्टिकल एक्सनका वरिष्ठ कार्यक्रम अधिकृत चक्रबहादुर बमले बताए।

कर्णाली नदीमा पानीको सतह बढ्दै जाँदा १० देखि एक सय प्रतिशतसम्म क्षतिपूर्ति पाउने मापदण्ड छ। गत वर्ष कर्णाली नदीमा १२ मिटरमाथि पानीको सतह पुगेकाले किसानले २५ प्रतिशत क्षतिपूर्ति पाएका हुन्। बिमा भुक्तानीको प्रक्रिया एक हप्ताको हुन्छ । किसानले भएको क्षतिबापत रकम एक हप्तामा प्राप्त गर्ने गरेका छन्।

कर्णाली नदीमा १०.८० मिटरसम्म पानीको सतह पुग्दा किसानले १० प्रतिशत बिमाबापतको रकम प्राप्त गर्दछन्। त्यस्तै ११.८१ देखि १२.८० मिटर पानीको मापन भएपछि २५ प्रतिशत, १३.८० मिटरदेखि १४.८१ पानीको मापन भएमा ७५ प्रतिशत र १४.८० भन्दा बढी पानीको सतह मापन भएमा किसानले शतप्रतिशत बिमाबापतको रकम प्राप्त गर्नेछन्।

बाढी बिमा कार्यक्रम यी पालिकामा रहेका सहकारीसँगको साझेदारीमा सञ्चालन गरिएका छन्। कर्णाली नदीको चिसापानीमा रहेको जलमापन केन्द्रमा तोकिएको सूचकांकमा जलस्तर पुगेपछि त्यसबाट प्रभावित हुने तल्लो तटीय क्षेत्रमा हुन सक्ने क्षतिको पूर्वनिर्धारित मापदण्डअनुसार बिमा कम्पनीले क्षतिपूर्ति प्रदान गर्ने सर्तमा गरिएको बिमालाई सूचकांकमा आधारित बाढी बिमा भनिन्छ। यो बिमा बाढीग्रस्त क्षेत्रमा बसोवास गर्ने गरिब किसानका लागि निकै प्रभावकारी हुने अपेक्षा छ।

किसानले कर्णाली चिसापानी जलमापन केन्द्रमा नदीको बहाव १०.८ मिटर पुग्नेबित्तिकै दाबी गर्न पाउनेछन्। प्राक्टिकल एक्सनले शिखर बिमा कम्पनीमार्फत बाढी बिमा कार्यक्रमका लागि कैलाली र बर्दियामा सघाइरहेको छ।

जोखिम हस्तान्तरण पद्धतिमा पहुँच कायम गरेर बाढी जोखिम क्षेत्रमा बसोवास गर्ने साना किसान तथा सीमान्तकृत वर्गको आर्थिक क्षति कम गर्न कार्यक्रम लागू गरिएको हो।

कर्णाली नदी किनारको जोखिम क्षेत्रमा सूचकांकमा बाढी पुगेपछि किसानलाई क्षतिबापतको बिमा रकम उपलब्ध गराइने गरिएको वरिष्ठ कार्यक्रम अधिकृत बमले बताए। सूचकांकका आधारमा बिमा क्षतिपूर्ति पाएपछि किसानसमेतले राहत महसुस गरेका छन्। रासस

  • किसान आबद्ध
बिहिबार, असोज १८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन
कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने
दुर्गा प्रसाईं पक्राउ
राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा
सुनको मूल्य घट्यो

समाचार

सबै

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.