• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

प्रदेश सरकारले भन्सार नाकामा स्थायी क्वारेन्टिन सञ्चालन गर्ने

  •   शुक्रबार, असोज १९, २०८० मा प्रकाशित

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले त्रिनगर भन्सार नाकामा स्थायी प्लान्ट क्वारेन्टिन कार्यालय सञ्चालन गर्न पहल गर्ने भएको छ । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले बन्द भएको प्लान्ट क्वारेन्टिन टुरमुकाम कार्यालयको संयुक्त निरीक्षण गरी सो विषयमा पहल गर्ने बताएका हुन् ।

त्रिनगर नाकामा रहेको दुई महिनादेखि प्लान्ट क्वारेन्टिन टुरमुकाम कार्यालय बन्द हुँदा कृषिजन्य पदार्थ आयात निर्यात पूर्ण रूपमा ठप्प भएर प्रदेशकै व्यापार व्यवसायमा ह्रास हुनुका साथै राजस्व संकलनसमेत प्रभावित भएको छ । उद्योगमन्त्री धामीले प्रदेशकै अर्थतन्त्र चलायमान बनाउने नाकाबाट कृषि उत्पादन आयात निर्यात रोकिँदा आम उपभोक्ताले महंँगी झेल्नु परेको बताए ।

उनले यस नाकामा प्रदेश सरकारले स्थायी प्लान्ट क्वारेन्टिन कार्यालय सञ्चालन गर्न संघीय सरकारलाई अनुरोध गर्ने बताए । ‘सुदूरपश्चिम प्रदेश सरकारले यो नाकामा संघीय सरकारसँग स्थायी प्लान्ट क्वारेन्टिन कार्यालय माग गर्छौ,’ मन्त्री धामीले भने, ‘टुरमुकाम कार्यालय बन्द भएको कारणले धेरै व्यवसायीले समस्या झेलिरहेका छन् । त्रिनगर भन्सार नाका सुदूरपश्चिमको व्यापार व्यवसायको मूल नाका हो । त्यसो भएको हुनाले कैलाली भन्सार कार्यालयमै क्वारेन्टिनको स्थायी कार्यालयको माग गर्छौ ।

कृषिमन्त्री चौधरीले नेपाल सरकारले चलाएको क्वारेन्टिन कार्यालयमा दुई प्रकारको विषादी परीक्षण गर्ने व्यवस्था रहेको बताउँदै भारतले तेस्रो वा चौथो प्रकारको विषादी पठाउँदा त्यसको जाँच गर्न सक्ने व्यवस्था नभएको बताए । उनले कृषि मन्त्रालयले संघीय सरकारसँग सबै खाले विषादी परीक्षण गर्ने सक्ने प्रयोगशाला सहितको स्थायी प्लान्ट क्वारेन्टिन कार्यालय सञ्चालन गर्न माग गरेको बताए ।

उनले क्वारेन्टिन कार्यालय बन्द भएका कारण प्रदेशको राजस्व घटिरहेको बताउँदै छिटोभन्दा छिटो क्वारेन्टिन कार्यालय सञ्चालन गरिनुपर्ने बताए । ‘भारतबाट तरकारी, फलफूल आयात गर्नुपर्ने र नेपालमा उत्पादन भएको केही कृषि वस्तु पनि भारत पठाउनुपर्ने भएकाले क्वारेन्टिन कार्यालय बन्द हुँदा यो कार्य एकदमै चुनौतीपूर्ण छ,’ मन्त्री चौधरीले भने, ‘संघीय सरकारलाई भनेर हामीले छिट्टै सबै प्रकारका विषादी परीक्षण गर्न सक्ने गरी क्वारेन्टिन कार्यालय सञ्चालन गर्छौं ।’

उनले संघीय सरकारले नाकामा क्वारेन्टिन कार्यालय सञ्चालन गर्न नसक्ने भए प्रदेश सरकारलाई क्वारेन्टिन कार्यालय सञ्चालन गर्ने अनुमति दिनसमेत माग गरिएको बताए । उनले त्रिनगर भन्सार नाकाबाट आयात रोकिँदा नेपालगन्जबाट व्यापारीहरूले सामान ल्याउन बाध्य भएका कारण महँगी बढ्नुका साथै प्रदेशको राजस्व अर्कै प्रदेशमा गइरहेको बताए ।

मन्त्रीद्वयले त्रिनगर भन्सार नाकामा रहेको पर्यटक सहायता कक्ष, नेपाल प्रहरीको बिट र सशस्त्र प्रहरीको सीमा बिटसमेत अवलोकन गरेका थिए । पर्यटनमन्त्री धामीले प्रदेशको पर्यटन भारतीय पर्यटकमा निर्भर रहेको बताउँदै पर्यटकहरूलाई भारतीय नागरिक पर्यटकको रूपमा आउँदा सहजीकरण गर्न सीमा क्षेत्रमा खटिने प्रहरी र कर्मचारीलाई आग्रह गरेका थिए ।

  • स्थायी क्वारेन्टिन
शुक्रबार, असोज १९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन
कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने
दुर्गा प्रसाईं पक्राउ
राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा
सुनको मूल्य घट्यो

समाचार

सबै

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.