• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

एमाले सुदूरपश्चिम अध्यक्षमा तीनजनाको दाबी कसले मार्ला बाजी?

  •   आइतबार, असोज २१, २०८० मा प्रकाशित

धनगढी- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षका लागि तीनजना दाबेदार देखिएका छन् । अछामका कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र कञ्चनपुरका वचनबहादुर सिंहले अध्यक्षमा दाबी गरेका छन् । प्रदेशमा नयाँ नेतृत्व चयनका लागि एमाले प्रदेश कमिटीको प्रथम अधिवेशन आइतबारबाट सुरु हुँदै छ ।

नेतृत्वका आकांक्षी तीनैजनाले ‘लबिङ’ तीव्र पार्नुका साथै टिम निर्माणको गृहकार्य गरिरहेका छन् । शिक्षण पेसा छाडेर ०४७ देखि एमालेको पूर्णकालीन राजनीतिमा सक्रिय भएका जैसी ०५० मा लगातार दुई कार्यकाल जिल्लासचिव र ०५४ सालमा जिविस अछामको सभापति भएका थिए । पार्टीको गाउँ कमिटी हुँदै जिल्ला कमिटी उपसचिव र दुईपटक सचिव भएको अनुभव उनीसँग छ । ‘पार्टीले बोकेका एजेन्डालाई स्थापित गर्न र पार्टीलाई प्रदेशमा बलियो बनाउन मेरो उम्मेदवारी हो,’ उनले भने, ‘पार्टी नेतृत्वले पनि मलाई साथ दिने आशा छ ।’

०४४ मै अनेरास्ववियुको राजनीति गरेका तिमिल्सिना अहिले पार्टीको प्रदेश कमिटी उपाध्यक्ष हुन् । उनले ०४७ मा एमाले जिल्ला कमिटी सदस्य, ०६६ मा एमालेको जिल्ला अध्यक्ष, तत्कालीन अञ्चल कमिटी सदस्य भएर काम गरेका थिए । बहालवाला उपाध्यक्ष भएकाले नेतृत्वको स्वाभाविक दाबेदार भएको उनको तर्क छ । ०८४ मा तीनवटै तहका निर्वाचनमा सुदूरपश्चिममा पार्टीलाई एक नम्बर बनाउने आफ्नो लक्ष्य रहेको उनले बताए ।

सिंहले कञ्चनपुरमा पत्रकार सम्मेलन गरेरै उम्मेदवारी घोषणा गरिसकेका छन् । एमालेको भ्रातृसंगठन युवा संघको केन्द्रीय अध्यक्ष भइसकेका सिंह अहिले पार्टीको प्रदेश सचिवालय सदस्य हुन् । युवाको प्रतिनिधित्व गर्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउन आफूले नेतृत्वमा दाबी गरेको उनको भनाइ छ ।

प्रदेशको नेतृत्वमा केन्द्रीय नेताहरूको दाबी नरहेकाले सहमतिमै नेतृत्व चयनको प्रयास भइरहेको बताइएको छ । एमाले केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्माले सुदूरपश्चिममा एकताको सन्देश दिने गरी सहमतिमा नेतृत्व चयनको प्रयास भइरहेको बताए । ‘समझदारीमै नेतृत्व चयनको प्रयासमा र्छौँ, सहमति नभए स्वच्छ प्रतिस्पर्धा हुन्छ,’ उनले भने ।

सुदूरपश्चिममा रहेका एमाले केन्द्रीय नेताहरूबीच सहमतिका आधारमा नेतृत्व चयन गरेर जानेबारे शुक्रबार छलफलसमेत भएको थियो । निर्वाचन हुने अवस्था आए जैसी र तिमिल्सिनाबीच प्रतिस्पर्धा हुने एमालेका एक नेताले बताए । उनका अनुसार त्यस्तो अवस्थामा अध्यक्षका अर्का उम्मेदवार सिंह पदाधिकारीमा समेटिने सम्भावना छ ।

केन्द्रका प्रभावशाली नेता उम्मेदवार नभएकाले केन्द्रीय नेतृत्वको चासो देखिने गरी प्रकट भइनसके पनि यहाँका केन्द्रीय नेताहरू आफूनिकट उम्मेदवारको पक्षमा लागिसकेका छन् । स्थायी कमिटी सदस्य कर्ण थापा जैसीकोे पक्षमा खुलेर लागेका छन् । पोलिटब्युरो सदस्य निरुदेवी पाल, नरबहादुर धामीलगायत नेताहरू उनको पक्षमा रहेको बताइएको छ ।

तिमिल्सिनालाई पोलिटब्युरो सदस्य गणेश ठगुन्ना, केन्द्रीय सदस्य झपट रावललगायतको समर्थन छ । खुलेर नदेखिए पनि तिमिल्सिनालाई महासचिव शंकर पोखरेलको समर्थन रहेको एमाले स्रोतले जनाएको छ । भीम रावलले पनि उनलाई समर्थन गर्ने बताइएको छ । केन्द्रीय सचिव भट्ट भने तटस्थ देखिएका छन् ।

पार्टी अध्यक्षको संकेत नपाइसकेकाले उनी अहिले तटस्थ रहेको एमालेका एक नेताले बताए । ‘सुदूरपश्चिमबाट एकताको सन्देश दिन चाहेकाले पनि केन्द्रीय चासो प्रटक भइसकेको छैन, तर प्रदेशका नेताहरू भित्रभित्रै चुनावी जोडघटाउमा लागिसक्नुभएको छ,’ एमालेका एक नेताले भने, ‘अहिले नेताहरूले सहमतिको प्रयास भइरहेको भने पनि चुनाव हुने सम्भावना बढी छ ।’

  • एमाले सुदूरपश्चिम
आइतबार, असोज २१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.