धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का वडा सदस्य मानबहादुर खत्रीको निधन भएको छ । उनको काठमाण्डौस्थित गंगालाल अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो । उनी स्थानीय निर्वाचन २०७९ मा नेपाली काँग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए।