• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

इजरायल घटनाले दार्चुलाका दुई गाउँ शोकमा

  •   मङ्गलबार, असोज २३, २०८० मा प्रकाशित

दार्चुला- इजरायलमा हमासले गत शनिबार गरेको आक्रमणमा परी मृत्यु हुने १० जना नेपाली विद्यार्थीमध्ये दुई जना दार्चुलाका परेका छन् । घटनाको खबरपछि उनीहरुका आफन्तसँगै गाउँ नै शोकमग्न छ ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका मालिकार्जुन गाउँपालिका-४ हुनैनाथका लोकेन्द्रसिंह धामी र लेकम गाउँपालिका-५ रिठाचौपाताका दीपेशराज विष्टको निधनले गाउँ शोकमा डुबेको हो ।

चाडपर्वको मुखमा घरको जेठो छोरा गुमेको खबर सुनेपछि दीपेशराजकी आमा पार्वती अचेत अवस्थामा छिन् । २० वर्षअघि श्रीमान गुमाएकी पार्वतीले निकै कष्टले छोरा हुर्काएकी थिइन । छोराको निधनको खबर पाएपछि बेहोस भएकी उनलाई अस्पताल भर्ना गरिएको छ । दार्चुलाबाट महेन्द्रनगर जान भनेर हिडेकी विष्टकी आमा बेहोस भएपछि गोकुलेश्वरमा स्लाइन पानी दिएर भर्ना गरिएको छ ।

पढाइसँगै कमाउने रहरले इजरायल पुगेका दीपेशले पहिलो तलब पनि पाएका थिएनन् । उनले असोज ३ गतेदेखि काम सुरु गरेका थिए । विदेश गएको एक महिना हुन नपाउदै अचानक मृत्युको खबरले परिवारसँगै उनको टोल स्तब्ध छ । २४ वर्षीय दीपेशराज घरका जेठा छोरा थिए । छोराको मृत्युको खबरले पुरै परिवार विचलित भएको दीपेशका काका केशव विष्टले बताए ।

त्यस्तै मालिकार्जुन-४ हुनैनाथका २४ वर्षीय लोकेन्द्रसिंह धामीको मृत्युको खबरले घरपरिवार विचलित अवस्थामा रहेको आफन्त एकेन्द्रसिह धामीले बताए । लोकेन्द्रको घरमा हजुरआमा, आमाबुवा, श्रीमती‚ चार वर्षको छोरी र डेढ वर्षको छोरा छन् ।

लटिनाथ मावि चन्दनपुर चौपाताबाट आईएस्सी एजी गरेर बीएस्सी एजी पढ्न लोकेन्द्र सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पस टिकापुर पुगेका थिए । गत महिना थप पढाइसँगै कमाइ पनि हुनेमा उनी इजरायल जाने छनोटमा पर्दा परिवार हर्षित थियो । आइतबार एक्कासि मृत्युको खबर सुन्दा परिवारसँगै गाउँ नै शोकमा छ ।

उनीहरुको शव ल्याउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए । दीपेश र लोकेन्द्रका घरमै पुगेर परिवारलाई उनले सान्त्वना दिएका छन् । पीडित परिवारले जतिसक्दा चाडो शव नेपाल ल्यादिन आग्रह गरेका छन् ।

  • दुई गाउँ शोकमा
मङ्गलबार, असोज २३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.