• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

इतिहासले रछ्यानमा मिल्काएका तत्वहरु सलबलाउन थाले : नेता भट्ट

  •   शुक्रबार, असोज २६, २०८० मा प्रकाशित

धनगढी – नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्टले इतिहासले रछ्यानमा मिल्काएका तत्वहरु सलबलाउन थालेको बताएका छन् ।

बिहीबार प्रदेशसभामा सम्बोधन गर्दै उनले जनताको सर्वोच्चता स्थापित भएको यो व्यवस्था उल्ट्याउन इतिहासले रछ्यानमा मिल्काएका तत्वहरु सलवलाउन थालेको बताए ।

‘ती तत्वहरुले संघीयता र प्रादेशिक संरचनाको औचित्य र उपादेयतामाथि प्रश्न उठाउने सामाजिक सद्भाव खल्बल्याउने,साम्प्रदायिक द्वन्द्व सिर्जना गर्ने ,सामाजिक सञ्जालमार्फत कलोलकल्पीत विषय सिर्जना गरेर तरंगित पार्ने काम भइरहेको छ’ उनले भने ‘राजनीतिक दल र निर्वाचित जनप्रतिनिधी संस्थालाई असफल र बदनाम साबित गर्दै देशलाई पश्चगमनतर्फ लैजाने दुस्प्रयास गरिरहेका छन् ।

‘उनीहरुको यो सपना निस्तेज पार्न जनताको निरन्तर निगरानी,हस्तक्षेप,सहभागिता र नियन्त्रणसहितको जनमुखी शासन स्थापित गर्दै प्रगतिशील रुपान्तरणसहित कडा प्रतिवादमा उत्रिनु सबै राजनीतिक दलहरुको अनिवार्य दायित्व र कर्तव्य हो’ उनले भने ‘यसमा हाम्रो सम्मानित सदन र सरकार अब्बल सावित हुने विश्वास गर्दछु’ ।

त्यस्तै भट्टले भुकम्प पीडितको व्यवस्थापन गर्न सरकारसँग माग गरे । ‘बझाङ लगायत सुदूर पहाडका जिल्लामा भुकम्पले जन धनको क्षति पु¥याएको छ,निरन्तर भुकम्पको धक्का आइरहेको छ’ उनले भने ‘सरकारले दसैँ अगावै उनीहरुको सुरक्षित अस्थायी आवास र गास,वासको उचित व्यवस्था गरोस् भन्ने माग गर्न चाहान्छु’ ।

इजरायलमा भएको विद्रोही समूहको आक्रमणको प्रसंगमा बोल्दै उनले भने ‘दसैं जस्तो महत्वपूर्ण पर्वको उत्साह मनाउनुपर्ने बेलामा हामी शोकमा छौँ,देश शोकमा छ,हाम्रो प्रदेश शोकमा छ । हामी स्तब्ध छौँ’ ।

‘इजरायलमा विद्रोही समुहको आक्रमणमा परि ज्यान गुमाएको सुदूरपश्चिम र देशका अन्य क्षेत्रका सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु’ उनले भने ‘शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । घाइतेको स्वास्थ्यलाभको कामना गर्दछु’ ।

‘इजरायलमा डरत्रास आतंकका बीचमा रहेका सबै नेपालीलाई यथास्रिघ स्वदेश फर्कने प्रबन्ध मिलाउन प्रदेश र संघीय सरकारसंग विशेष माग गर्न चाहन्छु’उनले भने ‘सम्माननीय प्रधानमन्त्री र संघीय सरकारले इरजायलमा रहेका नेपालीको उद्धारका लागि गरिरहेको पहलका लागि धन्यवाद पनि दिन चाहन्छु’ ।

अर्को प्रसंगमा बोल्दै नेता भट्टले भने ‘गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रुपान्तरण गर्ने संघीय सरकारको निर्णयको स्वागत गर्दै सम्मानिय प्रधानमन्त्री ज्यु र संघिय सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु’ । भष्ट्राचारको अन्त्य र सुशासनको स्थापना लागि सम्मानीय प्रधानमन्त्रीज्यूले चाल्नुभएको कमदको म मुक्तकण्ठले प्रशंसा पनि गर्दछु उनले भने ।

‘नजिकिदै गरेको दसैं,तिहार र छठपर्वको सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ उनले भने ‘चाडपर्वहरुको यो समयमा हुने कालोबजारी नियन्त्रण,विभिन्न बहानामा यात्रुहरु माथि हुने ठगी,दुर्घटनाका जोखिमसंगै ,अपराधजन्य क्रियाकलाप नियन्त्रणका लागि प्रभावकारी अनुगमन र भरपर्दो सुरक्षा प्रबन्ध गर्न सभामुखमार्फत प्रदेश सरकारलाई आग्रह गर्न चाहन्छु’ ।

  • इतिहासले रछ्यानमा
शुक्रबार, असोज २६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप
मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन
कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने
दुर्गा प्रसाईं पक्राउ
राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

समाचार

सबै

कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.