• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

माओवादी रुपान्तरण अभियान : अछाममा २० हजार जनासँग भेटघाट

  •   सोमबार, असोज २९, २०८० मा प्रकाशित

धनगढी । नेकपा (माओवादी केन्द्र)ले सञ्चालन गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा अछाममा २० हजार जनतासँग प्रत्यक्ष भेटघाट गरेको छ ।

भदौ १६ गतेदेखि देशभर एकसाथ सुरु भएको माओवादी रुपान्तरण अभियानमा अछाम माओवादीले आन्तरिक र बाहिर गरी हालसम्म करिव २० हजार जनासँग प्रत्यक्ष भेटघाट गरेको हो ।

जिल्लाका सबै पालिकामा सदस्यता नवीकरण , वितरण, प्रशिक्षण , जनभेटघाट र अन्तरक्रियाहरु सम्पन्न भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज ओमप्रकाश पुनले जानकारी दिए । प्राय सबै पालिकामा सहिद परिवार भेटघाट र बुद्धिजीवी तथा अन्य राजनीतिक र प्रशासनिक भेटघाट,वडा,पालिका,जिल्लाको आवाधिक समिक्षा पनि सम्पन्न भएको उनले बताए ।

Open photo

अहिलेसम्म ५० प्रतिशत सदस्यता नवीकरण भएको र १० प्रतिशत नयाँ सदस्यता वितरण भएको उनले बताए । इन्चार्ज पुनले भने ‘अभियान प्रशिक्षणात्मक, प्रचारात्मक र अन्तरक्रियात्मक बढी भएको छ ,सबै पालिका र सबै वडामा बैठक प्रशिक्षण सम्पन्न भएका छन्,विभिन्न जनवर्गीय संगठनका कमिटी निर्माण भएका छन्’ । अभियानको क्रममा जनतामा पार्टी प्रति केही निरासता बढेको देखिएको र अभियानले पार्टी र जनताबीचको सम्बन्ध सुदृढ हुँदै गएको इन्चार्ज पुनको भनाइ छ ।

‘पार्टी बिग्रियो, नेताहरु बिग्रिए, नेता कार्यकर्ता जनतामा आउँदैनन्, योजनामा भ्रष्टाचार गर्छन् भन्ने जनताको प्रतिक्रिया पाइयो’ उनले भने ‘खाएको लिएको पैसा तिरेका छैनन् , पार्टी र नेताले जनता बिर्सिए, पार्टी यहीँ हो र गरे यसैले गर्छ तर नेता कार्यकर्ताको व्यवहारले हामी निराश छौँ भन्ने जनताको गुनासो छ ।

Open photo

‘हामी कहिँ गएका छैनौं , नेताहरु ठेकेदार जस्ता भए, अब गठबन्धन हैन पार्टी एक्लै चुनाव लड्नु पर्छ । बिकास र सुशासनमा जोड गर्नु पर्याे, जनताका माग र कुरा सुन्नु पर्याे भन्ने जनताको भनाइ पाइयो’ उनले भने ।

उनले भने ‘माओवादी बिग्रेका कारण समस्या आयो,यो पार्टी पनि अरु जस्तै देखिन थाल्यो, गरिव निमुखा, सहिद परिवार र घाइते छोडर पार्टी धनी,हुनेखानेका पछि लाग्यो,अब पार्टीले जनता नछोडोस, जनताका कुरा सुनोस, जनताको भरोशा गरोस र जनतातिर फर्कियोस् भन्ने जनताको सुझाव आउनले गरेको छ’ । अभियानले समग्ररुपमा जनतामा उत्साह बढाएको इन्चार्ज पुनको भनाइ छ ।

Open photo

त्यस्तै सहिद परिवार र घाइतेको पार्टीमा हाम्रो रगतको अवमूल्यन नहोस र नगरोस, हामीलाई पार्टीले अभिभावक बिहिन नबनाओस् भन्ने गुनासो रहेको इन्चार्ज पुनले बताए ।

अभियानको क्रममा माओवादी केन्द्रले जनश्रमदानलाई पनि प्राथमिता दिएको छ । जिल्लास्थित विभिन्न संघसंस्था,वजार,पर्यटकीय क्षेत्रमा सरसफाई गर्ने कार्य गरेको माओवादी केन्द्रले जनाएको छ ।

Open photo

त्यस्तै सोही क्रममा जनसेवा अन्तरगत मंगलसेन नगरपालिका–१०, जुपु सिलावाडामा दलित बस्तीमा ७० बर्षिया एकल दलित महिला डिक्रा नेपाली नागरीको भत्किएको घरमा पार्टीको आफ्नै पहलमा १५ हजारको टिन लगाउने काम गरेको जनाइएको छ ।
अछाममा ६ जना केन्द्रीय प्रतिनिधिको नेतृत्वमा ६ कमाण्ड र दस उपकमाण्ड अभियानमा खटिएको जनाइएको छ । एक नम्बर कमाण्डमा केन्द्रीय सदस्य जंग बिक, दुई नम्बरमा केन्द्रीय सदस्य मीन बहादुर कुँवर, तीन नम्बरमा केन्द्रीय सल्लाहकार सिद्धराज भाट, चार नम्बरमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज ओम प्रकाश पुन, पाँच नम्बर कमाण्डमा केन्द्रीय सदस्य कुन्ती जोशी र छ नम्बर कमाण्डमा प्रदेश सहसचिव प्रकाश नेपाली इन्चार्जको रुपमा खटिएको माओवादी केन्द्र अछामले जनाएको छ ।

Open photo

यो अभियानले माओवादी पार्टीलाई पार्टी निष्ठता, सिद्धान्त निष्ठता र क्रान्ति निष्ठता सहित एकताको विकल्प छैन, रुपान्तरणको विकल्प छैन र क्रान्तिको विकल्प छैन भन्ने निष्कर्षमा पु¥याउने पुनको भनाइ छ ।

 

  • माओवादी रुपान्तरण अभियान
सोमबार, असोज २९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप
मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन
कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने
दुर्गा प्रसाईं पक्राउ
राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

समाचार

सबै

कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.