• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

पीडा र सन्नाटा बिच शवको पर्खाइमा न्यौपाने परिवार

  •   बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित

घोडाघोडी- कैलालीको घोडाघोडी–४ जनकपुरका हरिकृष्ण न्यौपाने छोराको मृत्युको खबरसँगै शोकमा छन् । ७५ वर्षीय न्यौपानेलाई प्यालेस्टाइनी विद्रोही हमासले इजरायलमा गरेको आक्रमणमा छोरोको मृत्यु भएको खबर सुनेदेखि न त दिनमा भोक छ न रातीको निन्द्रा ।

दिनभरि घरमा आफन्त, इष्टमित्र न्यौपानेलाई सान्त्वना दिन, सम्झाउन आउँछन् । वृद्ध न्यौपाने एक छिन मन थामे पनि भक्कानिँदै अचेत अवस्थामा पुग्छन् ।

आमा सीता न्यौपानेको हालत उस्तै छ । छोराको मृत्युको खबर सुनेदेखि निद्रा, भोक, चैन छैन । आफ्नै कोखबाट जन्म नदिए पनि आफ्नो सन्तानभन्दा बढी माया र स्नेह दिएर हुर्काएको छोरा नारायणको इजरायलमा मृत्यु भएको खबर पाएकी सीतालाई त्यो खबर सत्य नभइदिए हुन्थ्यो भन्ने अझै लागिरहेको छ ।

असोज २० गते शनिवार प्यालेस्टाइनी विद्रोही हमासले इजरायलमा गरेको आक्रमणमा परी १० नेपालीले ज्यान गुमाए । तीमध्ये कैलाली घोडाघोडी नगरपालिका ४ का नारायणप्रसाद न्यौपाने पनि एक हुन् ।

मृतक नारायणका बुवा हरिकृष्ण कसैसँग बोल्ने मन पनि गर्दैनन् । आमा सीता भने मन दरो बनाएर वृद्ध श्रीमानलाई बेला बेला सम्झाउने गर्नुहुन्छ ।

सीताले मृत्यु भएको यतीका दिनसम्म शव नआउनु सरकारको दोष रहेको बताए । “मृत्यु भएको १२ दिनसम्म लास नआउँदा परिवारमा के बितिरहेको छ भन्ने कुरा सरकारले किन महसुस गरेको छैन ?” सीताले प्रश्न गरे ।

दसैँको मुखमा बाहिर गएका छोराहरू घर फर्किरहेका छन् । पढेर ज्ञान सिक्न विदेशी भूमिमा गएको छोरोको मृत्यु भएपछि शव कहिले आउला भन्दै दिन गनेर न्यौपाने परिवार बस्न बाध्य भएको छिमेकीहरू बताउँछन् ।

मृत्युको पिडा एकातर्फ छ भने शव समयमा नआउँदा परिवारमा थप पिडा भएको छिमेकी यशोदा बमले बताए । धान खेती भित्र्याउन कामको चटारो छ, गाउँका मानिस पनि काममा व्यस्त हुन थालेका छन् ।

तर न्यौपाने परिवारमा घरको आशालाग्दो सन्तान गुमाउँदा र समयमा शव घरमा नआउँदा छट्पटिदै तड्पिरहेको छिमेकी बमले बताए । छोरा नारायण पढ्दै कमाउँदै गर्न इजरायल गएका थिए । गएको एक महिना नपुग्दै मृत्यु भएको खबर आयो ।

नारायणको काकी दुर्गाले भनिन् “बाबुको मृत्यु भएको भन्ने खबर हामीले सुन्यौ । मलाई त त्यो खबर नै गलत हो जस्तो लागेको छ । अहिलेसम्म पनि शव आएको छैन त्यो खबर गलत नै भइदिए हुन्थ्यो जस्तो लागिरहेको छ ।”

मृत्युको खबरले विक्षिप्त बनेको न्यौपाने परिवारमा सबैभन्दा बढी चिन्ता वृद्ध बुवाको छ । सीताले भनिन् “बिरामी बुवा औषधी खाइरहनुपर्छ, जे जस्तो अवस्थामा छ छोरालाई छिटो घर पुर्‍याइदिए सबै जना ढुक्क हुने थियौ ।”

नारायण परिवारका तीन छोरामध्ये माइला छोरा हुन् । उनी ६ वर्षको हुँदा आफ्नो आमाको मृत्यु भए पछि हरिकृष्णले दोस्रो विवाह गरेर सीतालाई भित्र्याउनु भएको थियो ।

आफ्नै कोखबाट जन्मेको सन्तान भन्दा बढी माया र स्नेह दिएर हुर्काएकी सीतालाई मृत्युको खबर आएको लामो समयसम्म नारायणको शव नआएपछि घरमा सन्नाटा र पीडा छ । गोरखापत्रबाट

  • न्यौपाने परिवार
बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप
मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन
कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने
दुर्गा प्रसाईं पक्राउ
राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

समाचार

सबै

कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.