• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

लम्कीचुहा अस्पताललाई एक करोड ६३ लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

  •   शुक्रबार, कार्तिक ०३, २०८० मा प्रकाशित

लम्की- कैलालीको लम्की चुहा अस्पताललाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले स्वास्थ्य उपकरण मेसिनरी सामग्री हस्तान्तरण गरेको छ । मुख्यमन्त्री स्वास्थ्य सुधार कार्यक्रमअन्तर्गत अस्पताललाई केन्द्रले सिकलसेल एनोमिया रोग पत्ता लगाउनको लागि रगत परीक्षण गर्ने मेसिनलगायत तीन वटा ल्याबमा आवश्यक पर्ने रु ६२ लाख ९९ हजार सात सय ५० मुल्य बराबरका स्वास्थ्य उपकरण (मेसिनरी सामग्री) बिहिवार हस्तान्तरण गरेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक नीरज अर्यालले बताए ।

अस्पतालमा उपकरण जडान भएपछि थारु समुदायका मानिसलाई मात्र लाग्ने सिकलसेल एनोमिया रोगको परीक्षण गर्न अब यस क्षेत्रका सेवाग्राहीलाई सहज हुने भएको छ । “म निर्देशक भएपछि लम्की चुहा अस्पतालको तीन पटक भ्रमण गरेको छु । यहाँका जनप्रतिनिधिको काम गर्ने दृढ इच्छाशक्ति देख्दा एकदमै खुसी भएको छु ।

माननीय मुख्यमन्त्री कमलबहादुर शाह यसै क्षेत्रको भएका कारण उहाँको विशेष पहल र लम्की चुहा नगरपालिकाका नगरप्रमुख लगाएतकाको समूहले गरेको मागको आधारमा उक्त सामग्री हस्तान्तरण गरेका छौँ”, उनले भने, “उपकरण भएर मात्र भएन दक्ष जनशक्ति र उपकरणको सही उपयोग गरी यस क्षेत्रका जनतालाई सेवा दिन सक्नुपर्छ । यस क्षेत्रका जनताले सेवा पाउनेमा हामी ढुक्क छौँ ।”

लम्कीचुहा नगरपालिकाले सञ्चालन गरेको लम्की चुहा अस्पताललाई उपकरणका साथै जनशक्तिको अतिआवश्यक रहेको अस्पतालका सदस्य सचिव गङ्गाराम उपाध्यायले बताए । त्यसका लागि प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयबाट सहयोग पाउनेमा आफू आशावादी रहेको उनले सुनाए ।

लम्की चुहा नगरपालिकाका नगरप्रमुख सुशीला शाहीले स्वास्थ्य सामग्री बुझ्दै सुदूरपश्चिम प्रदेश सरकार र मुख्यमन्त्री कमलबहादुर शाहलगायत प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई धन्यवाद दिए । अस्पतालको विकासको लागि हामी प्रतिबद्ध छौँ नगरप्रमुख शाहीले भने, “स्वास्थ्यभन्दा ठूलो कुरा केही छैन ।” अस्पतालमा दिन प्रतिदिन परिवर्तन पाएका छौँ नगरप्रमुख शाहीले भने, “हामी निर्वाचित भएपछि हाम्रो पहिलो प्राथमिकता स्वास्थ्य नै हो ।”

अस्पतालमा ब्लड बैङ्कको माग गरेका छौं । नगरपालिकाबाट रु ३० लाख बजेट छुट्याएका छौँ । यो वर्षदेखि ब्लड बैङ्क स्थापनाको लागि काम सुरु हुन्छ ।” लम्कीचुहा अस्पतालमा दैनिक पाँच सय बढी बिरामी उपचारको लागि आउने गरेको बताउँदै जनशक्ति, भौतिक संरचना र उपकरणको आवश्यक रहेको नगरप्रमुख शाहीले बताए ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले मुख्यमन्त्री स्वास्थ्य सुधार कार्यक्रमअन्तर्गत कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको लम्कीचुहा अस्पतालमा रु ६३ लाख र बर्दगोरिया गाउँपालिकाको बौनियामा भरखरै सञ्चालनमा आएको दोदोधरा अस्पताललाई थप प्रभावकारी बनाउन रु एक करोड बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गरेको हो ।

  • स्वास्थ्य उपकरण
शुक्रबार, कार्तिक ०३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.