• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

इजरायलमा छोरा गुमेपछि धनलालको पीडा : ‘घर त टालियो मन कसरी टालौं?’

  •   शुक्रबार, कार्तिक ०३, २०८० मा प्रकाशित

बझाङ- ‘घर त टालियो मन कसरी टालौं,’ इजरायल हमलामा परि छोरा गुमाएका जयपृथ्वी नगरपालिका–११ भोपुरका ६७ वर्षीया धनलाल आउजी सान्त्वना दिन जाने सबैसँग एकोहोरो भनी रहन्छन्। १४ दिनदेखि उनी एकोहोरो ‘छोराको मुख हेर्न पाए हुन्थ्यो’ भनेर कराई नै रहेका छन्।

धनलालको घर गएको असोज १६ गतेको भूकम्पले भत्कायो। त्रिपालमुनि बास भयो। घर भत्किएको पीडा छँदैथियो, त्यसमाथि धनलालको परिवारमा अर्को बज्रपात आइलाग्यो। इजरायलमा पढ्न गएको माइलो छोरा गणेश नेपाली कहिल्यै नफर्कनेगरी उतै ढलेको खबर सुन्नुपर्‍यो।

भूकम्पले चिराचिरा पारेर भत्किएको घरलाई त नेपाली कांग्रेस निकट नेपाल तरुणदलका केन्द्रीय सदस्य विष्णु ऐडीले टालटुल र टिन ठोकेर पुनर्निर्माण गरी दिएका छन्। तर छोरा बितेको खबरले चिराचिरा भएको मन कसरी टाल्नेरु

‘घर त सहयोगी मनहरूले छाइदिए। बास बस्नलाई त भयो। तर छोराको शव आएको छैन’, धनलालका रुँदा रुदै आँखाबाट आँसु आउन छाडि सकेका छन्। पुरै गला भासिएको छ। बोल्न खोज्दा ओठ पुरै काम्छन्। माइलो छोरा २६ वर्षीय गणेश नेपालीको आइतबार इजरायल हमलामा परि मृत्यु भएको खबर पाएपछि उनी पुरै भाव विह्वल छन्।

कोही सान्त्वना दिन आएकासँग सम्हालिएर बोल्न खोजे पनि सक्दैनन्,ढली हाल्छन्। अनि, छोरालाई सम्झँदै बिस्तारै भन्छन, ‘घर धेरै चर्केको भए भित्र नबस्नुहोला, आफ्नो परानीको ख्याल राख्नु होला।’

धनलालले गणेशलाई माया गरेर हुर्काएका थिए। ‘अघिल्लो दिन साँझ तिर फोन गरेर काम निकै छ भन्दै थियो’, गणेशका दाजु विकासले भने, ‘घरपरिवारमा सबैको रुवाबासी छ। गाउँका दाजुभाइहरू सम्झाउने प्रयास गरिरहनुभएको छ, तर घरमा कोही सम्हालिइरहनुभएको छैन। सबैको घरमा दशैँको रमाइलो छ। सबै दशैँ मनाउन घर फर्किसके हामी भाइको लास कुरेर बसेका छौ।’

यति बेला जयपृथ्वी नगरपालिका–११ भोपुर शोकमा डुबेको छ। सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत टीकापुर क्याम्पसमा चार वर्षे एग्रीकल्चर बीएससीएजीको कोर्ष पुरा गरेर इजरायलमा कमाई गर्दै इन्टर्नका लागि क्याम्पसले नै गणेशलाई लगेको थियो।

उनी भदौ २५ गते इजरायलका लागि उडेका थिए। विकासले भने, ‘शुक्रबार देखि भाइसँग फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेको थिएन। आइतबार मृत्यु हुनेको सूचीमा भाइको नाम पनि सुन्दा सपना जस्तो लागेको छ। मेरो भाइ पढाइमा साह्रै अब्बल थियो, जहिले सफल नै सफल हुने गरेको थियो।’

विकास पनि जिल्ला हुलाक कार्यालय बझाङका कर्मचारी हुन्। भाइ गणेशको पीडाले बोल्दाबोल्दै कतिपय कुरा बिर्सिछन्। एकातिर गणेशको मृत्युको खबरले विक्षिप्त बनाइरहेका बेला अर्कोतिर शव भए पनि मन शान्त हुन्थ्यो कि भन्ने आशा बोकेका घरपरिवार आज सम्म शव स्वदेश नआउँदा थप पीडामा छन्।

 

  • इजरायलमा छोरा गुमेपछि
शुक्रबार, कार्तिक ०३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.