• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

दार्चुलामा लागुऔषध सेवनकर्ता धेरै

  •   शुक्रबार, कार्तिक १०, २०८० मा प्रकाशित

दार्चुला- दार्चुला सदरमुकाम खलंगाको सानो बजारमा लागुऔषध सेवनकर्ता धेरै रहेका छन् । भारतसँग सीमा जोडिएको बजार भएकाले भारतबाट नै सेवन गरेर आउनुका साथै लिएर आउनेको संख्या धेरै रहेको प्रहरीको दाबी छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार सानो बजार खलंगा मात्रै तीन सय ३१ जना लागुऔषध सेवन गर्ने भेटिएका छन् ।

लागुऔषध नियन्त्रणका लागि प्रहरीले सक्रियता देखाएको छ । जिल्ला प्रहरी कार्यालयले लागुऔषध विरुद्धको महाअभियान संचालनमा ल्याएको दार्चुलाका प्रहरी प्रमुख डीएसपी शिवबहादुर सिंहले बताए । उनले भारत सीमा जोडिएको सानो बजार खलंगा यति धेरै संख्यामा लागुऔषध सेवनकर्ता भेटिएका छन् ।

प्रहरीले लागुऔषधको महाअभियान संचालन गरेदेखि तीन सय ३१ जनालाई सानो परिमाणको चरेश तथा ट्याब्लेटसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाए । सानो परिमाणमा लागू औषध फेला पर्नेलाई सम्झाइबुझाइ छोडिएको डीएसपी सिंहले बताए ।

यस्तै, भारतीय बजारमा लागुऔषध सेवन गरी आउने कुरालाई मध्यनजर गर्दै लागुऔषधमा संलग्न एक सय ४७ जनालाई सीमा नाकामा भारत जान रोक लगाएको प्रहरीले जनाएको छ । दार्चुलामा प्रहरीले दैनिक रुपमा लागुऔषध, गुन्डागर्दी तथा अनैतिक क्रियाकलापविरुद्ध माइकिङ गर्दै सचेतना फैलाइरहेको छ । जसले गर्दा तुलनात्मक रुपमा सुधार देखिएको प्रहरीको दाबी छ ।

पछिल्लो समय प्रहरीले सार्वजनिकस्थलमा धुम्रपान सेवन तथा विद्यालय वरपर मदिरा तथा सुर्तिजन्य पदार्थ विक्रीवितरणमा पनि रोक लगाएको छ । कसैले सार्वजनिक स्थानमा यस्ता क्रियाकलाप गरे प्रचलित कानुन बमोजिम प्रहरीले नियन्त्रणमा लिइ सजाय हुने चेतावनी समेत दिएको डीएसपी सिंहले बताए ।

‘यहाँका धेरै सेवनकर्ताहरु भारतीय बजार धारचुलामा गएर सेवन गर्ने र सानो परिणाममा लुकाएर सँगै ल्याउने गरेको पाइयो,’ उनले भने, ‘यसलाई नियन्त्रण गर्न पुलघाटमा चेकिङमा कडाइ र सीमावर्ती धारचुला बजारमा भारतीय प्रहरीसँगको समन्वयमा उताका मेडिकलहरुलाई यस्ता औषधि गैरकानुनी रुपमा नबेच्न अनुरोध गरिएको छ ।’ यससँगै लागुऔषध सम्बन्धी सदरमुकाम क्षेत्रका मेडिकलहरुमा समेत प्रहरीद्वारा सचेत गराइएको प्रहरी नायव उपरीक्षक सिंहले बताए ।

पछिल्लो समय दारचुलाबाट प्रहरीले कुल १४ किलो ५ सय ५० ग्राम लागुऔषध चरेस बरामद गर्न सफल भएको छ । लागुऔषधविरुद्धको महाअभियान संचालन सुरु गरेदेखि भदौ २६ गते ८ किलो ८ सय ५० ग्राम चरेससहित दार्चुलामा बैतडीका दुई जना पक्राउ गरिएको डीएसपी सिंहले जानकारी दिए ।

उनका अनुसार असोज १७ गते शैल्यशिखर नगरपालिका–३ कर्कलेबाट मार्मा गाउँपालिकाका दुई युवक ४ किलो १०० ग्राम चरेससहित पक्राउ परेका थिए । कार्त्तिक १ गते मालिकार्जुन गाउँपालिका–८ पस्तीबाट बझाङका दुई जनालाई एक किलो ६०० ग्राम चरेससहित प्रहरीले पक्राउ गरेको थियो ।

 

 

  • लागुऔषध सेवनकर्ता
शुक्रबार, कार्तिक १०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप
मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन
कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने
दुर्गा प्रसाईं पक्राउ
राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

समाचार

सबै

कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.