• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ८. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ९. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

बाजुरामा हिन्दु-मुस्लिम मिलेर मनाए दसैं

  •   शनिबार, कार्तिक ११, २०८० मा प्रकाशित

धनगढी- विजयादशमीका दिन बाजुराको कोटिला गाउँका तीन टोलका बासिन्दा टीका थलीमा भेला भए । हिन्दु–मुस्लिम मिश्रित बसोबास रहेको कोटिलामा विगतझैं यसपालि पनि सामूहिक रूपमा टीका–जमरा लगाएर दसैंलाई उत्सवका रूपमा मनाए । खुदाबक्स मियाँ विजयादशमीका दिन तीनवटै टोलमा पुगेर शाही परिवारका तीन थलीमा आयोजित सामूहिक टीका–जमरा ग्रहणमा सहभागी भए ।

८४ वर्ष पुगेका उनी कोटिलाकै ज्येष्ठ उमेरका हुन् । उनलाई हिन्दु समुदायकाले टीका र जमरा लगाए, उनले पनि सबैलाई टीका–जमरा लगाएर शुभकामना दिए । उनी मात्रै होइन, युवा र बाला उमेरका मुस्लिम समुदायका व्यक्तिले पनि टीका थलीमा पुगेर शुभकामना साटासाट गरे ।

कोटिलामा हाम्रा चाडपर्व साझा हुन् । दसैंमा हाम्रो घरमा पनि हर्ष र खुसीयाली छाउँछ,’ स्थानीय सइजद मियाँले भने, ‘हामी सबै घरबाट उहाँहरूले आयोजना गरेका टीका थलीमा गयौं । टीका लगाइदियौं । दुवैतर्फका परिवार एकअर्काका चाडपर्वमा समान ढंगले सहभागी हुन्छौं ।’

सद्भावका साथ हिन्दुहरू मुस्लिम समुदायको चाडमा सहभागी हुने र मुस्लिम हिन्दुको चाडपर्वमा सहभागी हुने परम्परा जस्तै रहेको सइजदले बताए । ‘कोटिला सद्भाव र एकताको नमुना गाउँ हो,’ मुस्लिम समुदायबाट एकमात्र सरकारी जागिरे सइजदले भने, ‘हाम्रा चाडपर्वमा उहाँहरू पनि उत्साहका साथ सहभागी हुनुहुन्छ ।

सदियौंदेखि दुवैतर्फ आपसी सम्मान र भाइचारा कायम छ र यो परम्परा आगामी पुस्ताले पनि बिथोल्ने छैन ।’ आफूहरूले घरमा जमरा नराखे पनि टीकाका दिन मस्जिदमा बाजागाजासहित टीका लगाएको सइजदले बताए । मुस्लिम समुदायले मनाउने इद, बकरइदलगायतका पर्वमा आफूहरू पनि उत्साहपूर्वक सहभागी हुने गरेको स्थानीय नरेन्द्र शाहीको भनाइ छ ।

बूढीनन्दा नगरपालिकामा पर्ने कोटिला गाउँका दुई सयमध्ये २२ परिवार मुस्लिम समुदायका छन् । यहाँ दुवै समुदायबीच कुनै सामाजिक विभेद नरहेको वडाध्यक्ष गजेन्द्रबहादुर शाहीले बताए । ‘दुवै समुदाय घरभित्र आफ्नै धार्मिक आस्था र परम्परामा दृढ छन् । मुस्लिमले मस्जिदमा नमाज पढ्छन्, मदरसा चलेका छन् । हिन्दुहरूको आफ्नै रीतिरिवाज छ ।

तर, धार्मिक आस्थाले आपसी सद्भावलाई कहिल्यै असजिलो पारेको छैन,’ वडाध्यक्ष शाहीले भने, ‘धर्मकर्म, पूजापाठ, रहनसहन र खानपानको तौरतरिका आआफ्नै छन् । तर दुवै समुदायका बीच अटुट भाइचारा छ ।’ मस्जिद निर्माण गर्दा आफूहरू सहभागी हुने गरेको र मस्टाको मन्दिर बनाउँदा मुस्लिम समुदाय सहभागी हुने गरेको उनले बताए । कान्तिपुरबाट

  • मिलेर मनाए दसैं
शनिबार, कार्तिक ११, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?

समाचार

सबै

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.